सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बारा । चैनपुर-बुनियाद- कलैया सडक को शिलान्यास गरिएको छ । शुक्रवार एक कार्यक्रमका बिच प्रमुख अतिथि भौतिक पुर्वधार बिकास मन्त्री माननिय जितेन्द्र सोनल द्वारा उक्त सडकको शिलान्यास भएको हो ।
मन्त्रि सोनलले परवानिपुर गाउपालिका वार्ड न.४ अन्तरगत चैनपुरमा सडक शिलायान्स गर्नु भएको हो । भौतिक मन्त्रालय द्वारा प्रादेशिका सडक अन्तरगत रहेको उत्त सडक को शिलान्यास भएको हो ।
सडक डिभिजन कार्यालय द्वारा ठेक्का गरि रु २ करोड रकम रहे पनि ठेक्का सरकारको १ करोड १४ लाख ७५ हजार ६ सय ११ मा रहेको छ ।
कार्यक्रम मा भौतिक पुर्वधार मन्त्रालय का सचिव रामा अधार साह , परवानिपुर गाउपालिका अध्यक्ष हरिनारायण साह, प्रसौनी गाउपालिका अध्यक्ष भोला साह , लगायत ,सडक डिभिजन का कार्यालय प्रमुख दरोगा साह, ,स्थानिय सहभागिता रहेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा