सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । रौतहट र सर्लाही जोड्ने बाटो निर्माणले तिब्रता पाएको छ । जनता लाई आबत जाबत गर्ने पुस्तौं पुस्ता र बर्षदेखि रौतहट र सर्लाही जान आउन कठिनाई भएको बेला मेयर श्याम प्रसाद यादव को अग्रसरतामा बाटो निरिक्षण गरी बाटो निर्माणको कार्य लाई तिव्रगतिमा अगाडि बढाइएको हो ।
उक्त बाटोले बिरगन्ज देखि जनकपुरसम्मका जनता लाई पनि आवत जावत गर्ने कठिनाई भएको कारनले रौतहट र सर्लाही, जोड्ने बागमती फूल देखि पूर्व महेनाथपुर सम्म को बाटो निर्माण कार्य धामा धम तीव्रगतिमा अगाडि बढेको हो ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको विवादलाई लिएर पदसँग जोडेर हेर्ने गरिएकोमा आपत्ति... विस्तृतमा