• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • कोरोना सङ्क्रमण देखिएको एक वर्षपछि नेपालमा खोप

      नेपालमा रासायनिक मल कारखाना खोल्न गृहकार्य सुरु

      अन्तर्राष्ट्रिय व्यापारमा अर्को सातादेखि एकद्वार प्रणाली, अनुमति लिन कार्यालय धाउनु नपर्ने

      टोखाको न्यायिक समितिमा २७ उजूरी

      मानवअधिकार आयोगको अध्यक्ष हुँ भन्दै ठगी गर्ने तुलसी थापा पक्राउ

      ओखलढुंगामा मध्यावधि निर्वाचनको तयारी सुरु

      शेयर बजार दोहोरो अंकले बढ्यो, ६१ करोड ४० लाखको कारोबार

      २४ घण्टामा थप ३१८ जनामा कोरोना पुष्टि, ३८३ निको, ६ जनाको मुत्यु

      संसद विघटन कू भनेर कराउनु निरर्थक, ताजा जनादेश उपयुक्त: कमल थापा

      संसद विघटनविरुद्ध प्रचण्ड–माधव पक्षको मोटरसाइकल र्‍याली

      कोरोनाको १० लाख डोज खेप भोलि काठमाडौं आइपुग्ने, पहिलो चरणमा अग्रपंक्तिका योद्धालाई

      खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

      नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

      गलकोटमा अठार घरमा तोडफोड र चोरी

      तीन लाख ११ हजारले डाउनलोड गरे ‘नागरिक एप’

    होमपेज /  राजनीती

    मेयरले गुजरामा एकलौटी रूपमा सासन गर्न खोजे : नेता बदरूदिन

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    १३ भाद्र २०७७, शनिबार ०८:२९
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    रौतहट ।  जनता समाजवादी पार्टीका नेता बदुरूदीन अरमान भाइले गुजरा नगरपालिकाकी उपप्रमुख रौशन खातुनको जनतामा बढदो लोकप्रियता हेरेर नगर प्रमुख सन्तलाल चौधरी हतोसाहित भएको बताएका छन ।

    नेता बदुरूदीन अरमान भाईले गुजरा नगरपालिकाका मेयर चौधरीले उप मेयर खातुनको अधिकार खोसेको आरोप लगाएका छन ।

    जनतामा उपमेयरको लोकप्रियता बढेको छ त्यसैले उहाँको लोकप्रियता सहन गर्न नसकी मेयरले उपमेयरलाई अधिकार विहिन बनाएको उनको आरोप छ । उपप्रमुख खातुन नेता अरमान भाइको श्रीमति समेत रहेकी छिन ।

    आफनै निवासमा आज पत्रकारहरुसँग कुराकानी गर्दै जनता समाजवादी पार्टीका प्रभावशाली नेता बदरूदीनले मेयर सन्तलाल चौधरी आफना श्रीमति खातुनलाई अधिकारबाट बञ्चित गरी एकलौटी रुपमा नगरपालिका चलाइरहेको बताएका छन ।

    नगर प्रमुख चौधरीले कोरोना तथा राहतको नाममा भएको खर्च, दुई आर्थिक वर्ष २०७५, ७६ मा भएका सम्पुर्ण खर्चको विवरण, आर्थिक वर्ष २०७६, ७७ मा प्रदेश सरकारबाट प्राप्त अनुदानको खर्च, २०७५, ७६ एवं ७६, ७७ को राजस्वको आम्दानी र खर्चको विवरण तथा गाडी भाडामा भएको खर्चहरुको विवरण उपप्रमुख खातुनलाई नदिएको उनले बताएका छन ।

    नगरपालिकामा भएको तिन वटा गाडी मध्ये मेयरले एउटा गाडी भाडामा लगाएको र २ वटा गाडी कर्मचारीलाई चढन दिएपनि उपमेयरलाई चढन गाडी समेत नदिएको उनले बताए ।
    नगरपालिकाबाट गाडी नपाएका कारण उपमेयर खातुनले कहिले मोटरसाइकल त कहिले टेम्पु चढेर नगरपालिका पुग्ने गरेको उनले बताए । मेयर र हाकिमको मनोमानीका कारण उपमेयरलाई नगरपालिकामा काम गर्ने वातावरण समेत नरहेको उनको भनाई छ ।

    मेयर चौधरीले कहिल्यै पनि बैठकमा नबोलाउने गरेको र बैठकको निर्णय समेत नसुनाइ उपमेयरसँग हस्ताक्षर मात्र गराउने गरेको उनको भनाई छ ।

    विकास निर्माणका काम अथवा कुनै पनि काम गर्दा मेयर चौधरीले उपमेयरलार्ई कुनै वास्ता नगरी आफना मनोमानी तरिकाले गरिरहेको उनले बताए ।

    मेयरले काम गर्न नदिएकाले उपमेयरले पाएको अधिकार समेत प्रयोग हुन नसकेको, महिला भनेर नै हेप्ने गरेको र बाइपास गरेको अरमानले गुनासो गरेका छन् ।

    जनताले मेयर उपमेयर दुवैलाई मत दिएर जिताए पनि मेयरले विकासको काममा आफुलाइ पछाडी पारेको उनले गुनासो गरिन् ।

    मेयरले आफुलाई महिला भएकाले भेदभाव गर्दै आएको आरोप पनि लगाइन् । मेयरको मनोमानीकै कारण कर्मचारीले समेत आफुलाई टेर्न छाडेकोले बाध्य भएर जिल्ला प्रशासन कार्यालयसँग न्याय माग्नु परेको उनले बताईन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन नेविसंघको माग

    कार्यकर्तालाई निर्वाचनमा जुट्न सीके राउतको निर्देशन

    ‘गिरिजाप्रसाद कोइरालालाई जस्तो संसद विघटन गर्ने अधिकार ओलीलाई छैन’

    एमसीसी पास गर्न नपाएको झोकमा ओलीले संसद विघटन गरेः नेता गजुरेल

    कांग्रेस, जसपा र मालेका नेताहरु पार्टी परित्याग गरी नेकपा प्रवेश, प्रभु साहले गरे स्वागत

    सरकारको विरोधमा कपाल मुण्डन गर्दै प्रदर्शनमा उत्रेका नेविसंघका दुई दर्जन नेता- कार्यकर्ता पक्राउ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कोरोना सङ्क्रमण देखिएको एक वर्षपछि नेपालमा खोप

    नेपालमा रासायनिक मल कारखाना खोल्न गृहकार्य सुरु

    अन्तर्राष्ट्रिय व्यापारमा अर्को सातादेखि एकद्वार प्रणाली, अनुमति लिन कार्यालय धाउनु नपर्ने

    टोखाको न्यायिक समितिमा २७ उजूरी

    मानवअधिकार आयोगको अध्यक्ष हुँ भन्दै ठगी गर्ने तुलसी थापा पक्राउ

    कोरोना सङ्क्रमण देखिएको एक वर्षपछि नेपालमा खोप

    मानवअधिकार आयोगको अध्यक्ष हुँ भन्दै ठगी गर्ने तुलसी थापा पक्राउ

    २४ घण्टामा थप ३१८ जनामा कोरोना पुष्टि, ३८३ निको, ६ जनाको मुत्यु

    संसद विघटनविरुद्ध प्रचण्ड–माधव पक्षको मोटरसाइकल र्‍याली

    गलकोटमा अठार घरमा तोडफोड र चोरी

    कोरोना सङ्क्रमण देखिएको एक वर्षपछि नेपालमा खोप

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    नेपालमा रासायनिक मल कारखाना खोल्न गृहकार्य सुरु

    अन्तर्राष्ट्रिय व्यापारमा अर्को सातादेखि एकद्वार प्रणाली, अनुमति लिन कार्यालय धाउनु नपर्ने

    शेयर बजार दोहोरो अंकले बढ्यो, ६१ करोड ४० लाखको कारोबार

    खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

    ‘कृषिमा कमजोरी तथ्याङ्कमा छ’

    सेतोखबर बिशेष

    ‘जेटका दुई पाइलट थियौं तर ओलीले एक्लै जहाज उडाउन खोजे’: प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको विवादलाई लिएर पदसँग जोडेर हेर्ने गरिएकोमा आपत्ति...  विस्तृतमा

    नेपालमा पनि नयाँ प्रजातिको कोरोना भाइरस फेला

    मिस मंगोल जाङमु शेर्पासँग वैवाहिक सम्बन्धमा बाँधिदै मुख्यमन्त्री शेरधन राई

    ‘कोभिशिल्ड’ खोपलाई आपतकालिन प्रयोग गर्न नेपाल सरकारले दियो अनुमति

    जी न्यूजले माफी माग्दै भन्यो: ‘माउन्ट एभरेस्ट नेपालकै हो र नेपालकै रहनेछ’

    जी न्युजको नेपाली राष्ट्रियतामाथि निरन्तर प्रहार, भन्यो ‘सगरमाथामा पनि भारतले दाबी ठोक्नुपर्छ’

    आज २९९ औँ पृथ्वी जयन्ती, को हुन पृथ्वीनारायण शाह ? छोटो जिवनी सहित

    नेपाली भूभाग समेटेर नयाँ नक्सा छापेपछि मविरुद्ध षड्यन्त्र शुरु: प्रधानमन्त्री ओली

    सेयर बजारले बनायो इलोन मस्कलाई संसारकै सबभन्दा धनी

    उपत्यकामा हालसम्मकै उच्च वायु प्रदुषण, घर बाहिर ननिस्कन सरकारको आग्रह

    सर्वाेच्चलाई प्रधानमन्त्रीको जवाफ: संसद विघटन राजनीतिक विषय हो, न्यायिक निरुपण आवश्यक छैन (पूर्णपाठ)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑