सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनगर । प्रदेश १ सभा सदस्य कुशुम श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सांसद श्रेष्ठलाई केही दिन अगाडि स्वास्थ्यमा समस्या र ज्वरो आएका कारण स्वाब टेष्ट गर्दा पोजेटिभ आएको हो । इटहरी बस्दै आउनु भएको नेकपाका सांसद श्रेष्ठलाई वुधबार कोरोना संक्रमण पुष्टि भएको हो ।
उहाँले आफ्नो स्वाथ्य अवस्था राम्रो रहेको र स्वास्थ्यमा कुनै समस्या नआएको बताउनु भयो । उहाँले कोरोना सामान्य भएकाले यसमा आत्तिहाल्न नुहने बताउनु भएको छ र उहाँ अहिले इटहरी स्थित आप्mनै डेरामा आराम गरिरहनु भएको छ ।
उच्च ओदाका व्यक्तिहरुमा यस अघि प्रदेश १ का मुख्य व्यायधीवक्ता चुडामणी आचार्यसहित उहाको परिवारलाई कोरोना पुष्टि भएको थियो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा