सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काभ्रेपलाञ्चोक । गायक निशान भट्टराईले प्रेमिका ऋचा न्यौपानेसँग कानूनी विवाह गरेका छन् ।
आइडलको पहिलो सिजनका फर्स्ट रनरअप निशानले कृष्ण जन्माष्टमीको दिन पारेर मंगलबार धुलिखेल जिल्ला अदालतमा ऋचासँग कानूनी विवाह गरेका हुन् ।
काभ्रेको धुलिखेलकी ऋचासँग २ वर्षदेखि प्रेम सम्बन्धमा रहेका निशानले कोरोना संक्रमणको कारण कानुनी विवाह गरेका हुन् । निशानको ‘लाउर जाने रेल’को म्युजिक भिडियोमा यी दुईले एक साथ काम गरिसकेका छन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा