सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । स्नातक र स्नातकोत्तर तहको परीक्षा रद्द गरिएको छ भएको छ ।
त्रिविले आज एक बिज्ञप्ति मार्फत कोरोनाको संक्रमण बढेकाले स्नातक र स्नातकोत्तरको परिक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरेको जनाएको छ ।
यसअघि त्रिभुवन विश्वविद्यालयले भदौंको दोस्रो सातादेखि स्नातक र स्नातकोत्तर तहको परीक्षा शुरू हुने सूचना जारी गरेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा