सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी । बलिउड अभिनेता अभिषेक बच्चन कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
अभिषेकको शनिबार गरिएको कोभिड––१९ परिक्षण परीक्षण नेगेटिभ आएको हो । उनले यसको जानकारी सामाजिक सञ्जाल ट्विटर मार्फत दिएका हुन् । उनले आफु र आफनो परिवारको सदस्यलाई कोरोनाबाट छिटो निको होस भनेर गरेको कामनाको लागी धन्यवाद दिएका छन् । उनले आफ्नो ट्वीटरमा नानावटी अस्पतालका डाक्टर र नर्सहरूलाई धन्यवाद दिएका छन्।
अभिषेक बच्चनका बुबा अमिताभ बच्चन पनि केहि दिा अगाडि घर फकिएका थिए । बच्चन परिवारका अमिताभ,अभिषेक बाहेक, ऐश्वर्या राई बच्चन र उनकी छोरी आराध्या बच्चनले यसअघि कोरोना जितेर घर फर्किसकेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा