सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुर्खेत । कर्णाली प्रदेशमा साउने संक्रान्तिमा सार्वजनिक बिदा हुने भएकाे छ । प्रदेश सरकारले साउने संक्रान्तिमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेश मन्त्रिपरिषदले १० वटै जिल्लामा साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा दिने भएको हो । प्रदेश मन्त्रिपरिषद्को बैठकले साउन १ गतेसहित वर्षभरीमा सात दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा