सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चीनको वुहान शहरको घरमा कैद २६ बर्षिय एक ब्यक्तिको वजन अचानक १०० केजी ले बढेको छ ।
शहरमा कोरोना भाइरसमको विरामीको बढ्दो दर र अस्पतालमा भिडलाई मध्यनजर गर्दे उनले आफनो उपचार गराउन ढिलाई गरेका थिए । यो कुराको खुलासा तब भयो जब अचानक धेरै वजन भएको कारण २८० किलो का झोउलाई अस्पतालमा भर्ना गरियो ।
खबर अनुसार, झोउ यो समय वुहान शहरको सबैभन्दा धेरै वजन भएको ब्यक्ति बनेका छन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा