• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • श्रीमतीलाई बञ्चरो प्रहार गर्ने एक जना पक्राउ

      आजदेखि स्वस्थानी व्रत एवं माघस्नान शुरु

      आज माघ १५ गते बिहीबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

      रंगशाला बनाउन धुर्मुस–सुन्तली फाउण्डेसनलाई भरतपुर महानगरले दियो ४ करोड

      सेनाको सिपाहीलाई १६ बर्षमा पेन्सन दिने प्रस्ताव मन्त्रिपरिषद्बाट पारित

      होटलका श्रमिकले काम नहुँदा मासिक २५ सयदेखि ५ हजारसम्म पाउने सहमति

      २४ घण्टामा थप २८३ जनामा कोरोना पुष्टि, २४६ निको, ३ जनाको मुत्यु

      बिना मगरको कार्यकालमा मेलम्चीको प्रगति सबैभन्दा धेरै

      सिरहा नगरपालिकाद्वारा तीन दिन विद्यालय बन्दको घोषणा

      ज्योति विकास बैंकले १०% लाभांस दिने

      प्रदेश नं २ मा पनि खोप अभियान सुरु

      अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम ८० प्रतिशत सम्पन्न

      अमेरिकाले भन्यो : ‘भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्नु’

      ठूलो मात्रामा लागूऔषध सहित ४ जना पक्राउ

      सबै राष्‍ट्रमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्छः राष्ट्रपति भण्डारी

    होमपेज /  प्रदेश नं.५

    रिक्सावाल भन्छन्ः घरखर्च चलाउनै गाह्रो भो

    रासस

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २४ बैशाख २०७७, बुधबार १७:२३
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    जीतपुर । कपिलवस्तु, वाणगङ्गाका शशिकपुर तामाङले तीन वर्षदेखि अटो रिक्सा चलाउँदै आएका छन् । बिहान जुरुक्क उठेदेखि साँझसम्म यात्रुलाई गन्तव्यसम्म पु¥याउने उनको दिनचर्या थियो तर अहिले बन्दाबन्दीले रोकिएको छ ।

    दैनिक आम्दानीले उहाँको घर खर्च चल्ने गरेको थियो । ‘अहिले अटो चलाउनै पाइँदैन, घर खर्च चलाउनै गाह्रो’, घरमै थन्किएको अटो रिक्साको धुलो टक्टकाउँदै उनले भने, ‘शुरुमा अटो व्यवसायमा राम्रो कमाइ देखेर पाँच लाखमा रिक्सा किनेँ तर अहिले किस्ता तिर्नसमेत हम्मेहम्मे परेको छ ।’

    लकडाउनपूर्व दैनिक रु एक हजारदेखि एक हजार पाँच सयसम्म आम्दानी गर्ने तामाङलाई अहिले भने अटोको किस्ता तिर्न र घर खर्च चलाउनसमेत धौधौ परेको छ । ‘शुरुशुरुमा त रु तीन हजारसम्म कमाएँ, घरखर्च पनि राम्रै चल्यो, अहिले राहत कताबाट पाइएला भनेर बस्नुपरेको छ’, तामाङले गुनासो गर्दै भने ।

    गाउँमा रहेको समूहबाट ऋण झिकेर अटोरिक्सा खरीद गर्नुभएका तामाङलाई सोचेअनुसार आम्दानी नभएपछि किस्ता तिर्न समस्या भएको छ । ‘बालबच्चा ससाना छन्, उनीहरुलाई एकातिर कसरी खुवाउने चिन्ता छ भने अर्कोतिर घरभाडा तिर्नसमेत नसकिने अवस्था छ’, उनले भने, ‘पहिला त कोठा भाडा तिरेर छोरीलाई पढाउन र घर पनि राम्रै गरी चलाउन पुगेको थियो तर दुई महिना भयो घरको भाडा तिर्नसमेत सकेको छैन, कहाँबाट लिएर तिर्ने, स्रोत कतै छैन ।’

    केही राहत पाएर घरपरिवारको छाक टार्दै आउनुभएका तामाङको भान्सामा अहिले थोरै मात्र चामल बचेको छ । चामल सकिएमा दुई र पाँच वर्षका छोरीलाई के खुवाउने भन्ने चिन्ताले उनलाई सताएको छ । ‘छिमेकीसँग मागेर कति दिन चल्छ होला र ? तामाङले भने, ‘मासिक १३ हजार किस्ता पर्छ, कसरी तिर्ने हो थाहा छैन, केही छुट भए सजिलो हुनेथियो ।’

    उनलाई ऋण लिएर किनेको रिक्सा निल्नु न ओकल्नुजस्तो भएको छ । पहिले दुई हजारसम्म कमाइ गर्दा उनको अलिकति बचत पनि हुने गरेको थियो तर लकडाउनका कारण त्यो पनि छैन । अर्का रिक्सा व्यवसायी चोकलाल भुर्तेलको पनि अवस्था उस्तै छ । चार वर्षअघि ऋण काढेर रिक्सा चलाउन शुरु गरेका भुर्तेलले जसोतसो गरेर आधा ऋण तिरे पनि अरु बाँकी नै छ । रु चार लाख २५ हजारमा खरिद गरिएको रिक्साको व्याज कसरी बुझाउने भन्ने चिन्ता उनलाई छ ।

    लकडाउनका कारण खर्च कसरी चलाउने भने समस्या हुँदै गएको उनको भनाइ छ । ‘झण्डै डेढ महिनादेखि रिक्सा घरमै छ, अब कसरी किस्ता तिर्ने भन्ने समस्या छ’, भुर्तेलले भने, ‘अटो चलाएर जेनतेन परिवार पालेको थिएँ, अहिले घरमै बस्दा समस्यामाथि समस्या थपिएका छन् ।’

    रिक्सा चालक थानेश्वर भुसाललाई पनि लकडाउनका कारण समस्या थपिएको छ । रिक्सा चलाएर दैनिक एक हजारसम्म कमाइ गर्दै आएका भुसालको हात यतिबेला खाली छ । ‘न त खेतीपाती छ, न कुनै आयस्रोत, रिक्साबाट राम्रै कमाइ हुने देखेर रिक्सा किँने तर यतिबेला निरास भएर बस्नुको बिकल्प छैन’, भुसालले भने ।

    लकडाउनका कारण पेशा नै संकटमा परेको रामप्रसाद थारुले दुःखेसो गरे । ‘रिक्साकै कमाइबाट परिवारको छाक टर्दै आएको थियो, अब कहाँ जाने, के गर्ने कुनै अत्तोपत्तो छैन’ थारुले भने । वाणगङ्गा नगरपालिकामा अहिले दुई सयभन्दा बढी अटो रिक्सा छन् । जिल्लाका कपिलवस्तु, शिवराज, बुद्धभूमि नगरपालिकामा केही रिक्साव्यवसायी यस्तै समस्या भोगेर बसेका छन् ।

    जिफन्ट वाणगङ्गाका अध्यक्ष भोजराज थारुले पालिकाहरुले रिक्साचालक तथा अन्य दैनिक श्रम गरी खाने मजदूरका लागि विकल्पको व्यवस्था गर्नुपर्ने बताउँदै जोखिम भए पनि उनीहरुलाई बाँच्ने आधार दिनुपर्नेमा जोड दिए ।

    शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले दैनिक ज्यालामजदूरी गर्नेलाई राहतको व्यवस्था गरिएको जानकारी दिँदै समस्या भएमा नगरपालिकाका वडाहरुमा जान सुझाव दिए । लकडाउनका कारण रिक्सा चल्न बन्द भएपछि जीवन निर्वाह गर्न सबैलाई समस्या भएको घरदैलो जनसेवा प्रालिका अध्यक्ष गणेश शर्माले भने । ‘लकडाउन कहिले खुल्छ निश्चित छैन, जसले गर्दा रिक्सा चलाएर जीवन निर्वाह गर्ने विपन्न समुदाय मारमा परेका छन्’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    श्रीमतीलाई बञ्चरो प्रहार गर्ने एक जना पक्राउ

    आज माघ १५ गते बिहीबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    होटलका श्रमिकले काम नहुँदा मासिक २५ सयदेखि ५ हजारसम्म पाउने सहमति

    बिना मगरको कार्यकालमा मेलम्चीको प्रगति सबैभन्दा धेरै

    सिरहा नगरपालिकाद्वारा तीन दिन विद्यालय बन्दको घोषणा

    सबै राष्‍ट्रमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्छः राष्ट्रपति भण्डारी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    श्रीमतीलाई बञ्चरो प्रहार गर्ने एक जना पक्राउ

    आजदेखि स्वस्थानी व्रत एवं माघस्नान शुरु

    आज माघ १५ गते बिहीबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    रंगशाला बनाउन धुर्मुस–सुन्तली फाउण्डेसनलाई भरतपुर महानगरले दियो ४ करोड

    सेनाको सिपाहीलाई १६ बर्षमा पेन्सन दिने प्रस्ताव मन्त्रिपरिषद्बाट पारित

    आजदेखि स्वस्थानी व्रत एवं माघस्नान शुरु

    रंगशाला बनाउन धुर्मुस–सुन्तली फाउण्डेसनलाई भरतपुर महानगरले दियो ४ करोड

    २४ घण्टामा थप २८३ जनामा कोरोना पुष्टि, २४६ निको, ३ जनाको मुत्यु

    प्रदेश नं २ मा पनि खोप अभियान सुरु

    अदालतको अवहेलना गरेको भन्दै चार पूर्वप्रधानन्यायाधीश विरुद्ध सर्वोच्चमा रिट

    श्रीमतीलाई बञ्चरो प्रहार गर्ने एक जना पक्राउ

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    ज्योति विकास बैंकले १०% लाभांस दिने

    अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम ८० प्रतिशत सम्पन्न

    विकास निर्माणलाई प्रभावकारी ढङ्गले अघि बढाइने छ: अर्थमन्त्री पौडेल

    सुनको मूल्य ओरालो लाग्यो

    एनआइसी एसिया बैंकको डेबिट कार्ड लिन अनलाइनबाटै आवेदन

    सेतोखबर बिशेष

    नागरिक आन्दोलनमा बर्बरतापूर्वक दमनको बिरोध गर्दै तेश्रो जनआन्दोलनको घोषणा

    काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनमा उत्रेका नागरिकहरुमाथि सरकारले बर्बरतापूर्वक दमन गरेपछि नागरिक समाजका अगुवाहरुले तेश्रो जनआन्दोलनको घोषणा गरेका छन्...  विस्तृतमा

    बालुवाटार जग्गा प्रकरणमा नाम जोडिएपछि लीलामणि पौडेलले सार्वजनिक गरे तथ्यपत्र

    ‘जेटका दुई पाइलट थियौं तर ओलीले एक्लै जहाज उडाउन खोजे’: प्रचण्ड

    नेपालमा पनि नयाँ प्रजातिको कोरोना भाइरस फेला

    मिस मंगोल जाङमु शेर्पासँग वैवाहिक सम्बन्धमा बाँधिदै मुख्यमन्त्री शेरधन राई

    ‘कोभिशिल्ड’ खोपलाई आपतकालिन प्रयोग गर्न नेपाल सरकारले दियो अनुमति

    जी न्यूजले माफी माग्दै भन्यो: ‘माउन्ट एभरेस्ट नेपालकै हो र नेपालकै रहनेछ’

    जी न्युजको नेपाली राष्ट्रियतामाथि निरन्तर प्रहार, भन्यो ‘सगरमाथामा पनि भारतले दाबी ठोक्नुपर्छ’

    आज २९९ औँ पृथ्वी जयन्ती, को हुन पृथ्वीनारायण शाह ? छोटो जिवनी सहित

    नेपाली भूभाग समेटेर नयाँ नक्सा छापेपछि मविरुद्ध षड्यन्त्र शुरु: प्रधानमन्त्री ओली

    सेयर बजारले बनायो इलोन मस्कलाई संसारकै सबभन्दा धनी

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑