सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर । लकडाउनमा खाद्यन्न अभाव हुन नदिन मध्यपुरथिमि राधेराधेस्थित १७ तले खाली भवनमा खाद्यान्न भण्डार गरिने भएको छ ।
कोरोना भाइरस सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रणको लागी सरकारले लागू गरेको लकडाउन लम्बिदै गए पछि खाद्यान्न अभाव हुन नदिन उक्त १७ तल्ले भवन प्रयोगमा ल्याउन लागिएको हो ।
हालमा प्रयोग विहिन रहेको उक्त भवन पाएक पर्ने तथा सबै दृष्टिकोणले उपयुक्त ठहर गर्दे सो भवनमा संयुक्त सुरक्षा फौजले खाद्यान्न भण्डार गर्ने तयार गरेको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा