सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
म्याग्दी । चैत ६ गतेबाट शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा सहभागी हुनका लागि हिउँको बाटो छिचोलेर परीक्षा केन्द्रतर्फ जाँदै गरेका विद्यार्थी ।
परीक्षामा सहभागी हुन म्याग्दीको हेम मावि सिवाङमा रहेको परीक्षा केन्द्रमा आउनका लागि उनीहरुले करिब ८ घण्टाको हिउँको यात्रा पार गरेका हुन् । बेमौसमी हिमपातको कारण बाटो पुरिएपछि जोखिमपूर्ण तवरले यात्रा गर्नुपरेको छ ।
तस्वीर : कमल खत्री, रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा