सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अर्जेन्टिनाका अनुसन्धानकर्ताहरुले अन्टार्कटिका मा मारम्बियो द्धिपमा ४.३ लाख करोड बर्ष पुरानो पेंगुइनको पखेटाको प्वाँखको जिवाश्म फेला पारेका छन् । यो जीवाश्मलाई २०१४ मा एउटा अनुसन्धान मिशनको दौरान खोजिएको थियो ।
शुक्रवार ला मटन्जा नेशनल यूर्निभसिटिमा वैज्ञानिक प्रमाणिकरणको लागी अर्जेन्टिनाको जीवाश्म विज्ञानी क्यारोलिना एकोस्टा अस्पताल द्धारा ला प्लाटा संग्राहलयमा जीवाश्मको अध्ययन गरीएको थियो ।
यो जिवाश्म को प्वाँख पलाइयुडाईप्ट्ु गुन्नारीसँग सम्बन्धित छ, जुन कैयो लोप भईसकेको प्रजातिका पेंगुइन मध्येको एक हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा