सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबार सुन ८ सय र चाँदी २० रुपैयाँले घटेको हो ।
बुधबार ८२ हजार ३ सयमा कारोबार भएको छापावाला सुन बिहीबार ८ सयले घटेर ८१ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ८१ हजार २ सयमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज २० रुपैयाँले घटेर प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा