सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । कान्छा अभियान्ता केपी खनालको सरसफाई अभियानका लागि सिमसिम पानी परीरहेको बेला बिहान पुर्व युवराज पारस शाह पशुपती पुगे । त्यहा पुगेर उक्त अभियानमा सरीक हुँदै उनले झाडु लगाएर सरसफाई अभियानमा सहभागी भए ।
म बदलिन्छु र मेरो देश बदलिन्छ भन्ने नाराका साथ केपी खनाल निरन्तर सरसफाई अभियानमा लागि रहेका छन र आज पारस शाहको उपस्तिथीले पनि युवाहरुमा अझ देशप्रेम झल्किएर सरसफाईमा लाग्नु पर्छ भन्ने सन्देश दिएको खनाल बताउछन ।
भिडियो :
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा