सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । एउटा महान बाबा जसले भारतको चेन्नईमा रहेको एक अस्पतालमा आफ्नै दुई महिने छोरालाई आफ्नै कलेजो दिएर तीन महिनाभन्दा बढी बसिसकेका एक युवाले प्रधानमन्त्रीलाई यस्तो पत्र लेखेका छन् तर अहिले सम्म प्रधानमन्त्री लगायत कुनै संघ संस्था बाट केही सहयोग अहिले सम्म न आएको जानकारी गराए ।
उनि को हुन् र किन यस्तो पत्र लेख्न बाध्य भए यो हृदयविदारक महेशप्रसाद अवस्थीको कथा हामीले पुरा भिडियोमा समेटेका छौ पुरा भिडियो हेरी सके पछि सक्दो शेयर गर्नु होला भन्न पनि चाहन्छौ ।
हेर्नुहोस् भिडियो :
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा