सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पहिपलो पटक सरोगेट मदरको लागी आईवीएफ प्रविधि र भ्रूण ट्रान्सफर द्धारा दुई वटा चितुवाको शावकको जन्म भएको छ । ओहियो चिडियाखानाको अनुुसार, तीन बर्षिय चितुवा इजीले नर र मादा शावक जन्माएको हो । चिडियाघरकको एउटा क्यामराद्धारा इजी र शावकका निगरानी गरीरहेको छ ।
शावक की ६ बर्षिय आमा किबिबि स्वभाविक रुपमा गर्भवती हुन असक्षम थिइन । अधिकारीले बताए अनुसार, यसअघि दुई पटकको असफल प्रयास पछि तेस्रो पटक यो सफलता हासिल भएको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा