सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । लोक तथा दोहोरी गायक पशुपति शर्माले “जता नि चोर”नामक गीत सार्वजनिक गरेका छन्।
शर्माले भ्रष्टाचार बिरुद्ध आक्रामक शैलीमा “जता नि चोर, चोर जति सबैलाई हाल्नै पर्छ खोर” भन्ने गीत सार्वजनिक गरेका हुन्। गितमा शब्द, संगीत पनि स्वयम गायक पशुपति शर्माकै रहेको छ ।
केही समय पहिला “लुटन सके लुट कान्छा” ल्याउदा विभिन्न राजनितिक दलका कार्यकर्ताहरुबाट उनलाई सुरक्षा थ्रेट सम्म आएको थियो । विभिन्न राजनितिक दलहरुबाट विवाद आए पछि उनले उक्त गित यूट्युबाट नै हटाएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा