सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । आज साताको चौथौँ दिन भने बजारमा सुनको भाउ यथावत रहेको छ । सुनको मूल्य स्थिर रहेसँगै आज प्रति तोला ७२ हजार ६०० कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
यसैक्रममा, तेजावी सुनको मूल्य पनि स्थिर रहेसँगै ७२ हजार ३०० मा कारोबार भइरहेको छ।
तर, मंगलबार स्थिर रही ८६० मा कारोबार भएको चाँदीको मूल्य बुधबार रु २० बढेर ८८० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा