सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मुंबई फिल्म इंडस्ट्री मा बिहीबार बिहान देखि चलेको सलमान खानको फिल्म ‘भारत ‘ ले २०० करोड भारतीय रुपैयाँ बराबरको कारोबार गर्ने अनुमान गरेको छ ।
तर यस फिल्मले भारतीय बॉक्स अफिसको रेर्कड तोड्नको लागि मुस्किल सामान गर्नुपर्ने देखिन्छ । सलमान खानको फिल्म ‘भारत’ ले १५ दिनको अवधिमा १९३ करोड ५० लाख भारतीय रुपैँया बराबरको कारोबार गरेको छ ।
जुन ५ मा रिलिज भएको सलमान खानको फिल्मले पहिलो ९ दिनको अवधिमा कुल १७२ करोड १९ लाख भारतीय रुपैँया कमाएको थियो ।
यसपछि उक्त फिल्मले १० औं दिनमा ३.६६ करोड भारतीय रुपैँया, ११ औं दिनमा ५.६८ करोड भारतीय रुपैँया, १२ औं दिनमा ५.५२ करोड भारतीय रुपैँया, १३ औं दिनमा २.३२करोड भारतीय रुपैँया, १४औं दिनमा २.२० करोड भारतीय रुपैँया र हिजो बुधवार १९३ करोड भारतीय रुपैँया कमाए भएको थियो।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा