सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा, जेठ २६ । कास्कीको अन्नपूर्ण गाउँ पालिकाको वार्ड न ११ बाट नेकपाका २१ नेता कार्यकर्ता पक्राउ परेका छन्।
कास्कीका जिल्ला सेक्रेटरी आक्रोस सहित २१ जनालाई प्रहरीले घेराबन्दीमा पारेको हो । पार्टीको निकट अखिल (क्रान्तिकारी) को बैठक बस्दै गर्दा प्रहरीले बैठकस्थलबाटै पक्राउ गरेको हो ।
नेकपा कास्कीका सेक्रेटरी आक्रोस , विद्यार्थीका केन्द्रिय सदस्य मिलन राई, विद्यार्थी नेतृ आस्था नेपाली लगायत जिल्लाका नेताहरुलाई प्रहरीले घेरा हाली पक्राउ गरेको हो।
पक्राउ परेकालाई शनिबार राति नै जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याइएको छ ।
काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि... विस्तृतमा