सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
उत्तर–पश्चिम सीरियामा पछिल्लो २४ घण्टाको दौरान सरकारी बल र जिहादी का बिच भएको भिषण आक्रमणमा दुबै पक्षका ८३ लडाकुको मुत्यु भएको छ । यो जानकारी शुक्रवार ब्रिटेनको एउटा वार मोनिटरले दिएको हो ।
सीरिया अब्जेटरी फर हयुमन राइट्सले भनेको छ कि जिहादी नियन्त्रित क्षेत्र इदलिबको बाहिरी इलाकामा भएको झडपमा विहिवारदेखी अहिलेसम्म ४४ सरकारी ब्यक्ति र ३९ जिहादि तथा इस्लामवादी लडाकुको मुत्यु भईसकेको छ ।
३० लाखको जनसंख्या भएको यो क्षेत्रको करीब आदि जनसंख्या देशको दोस्रो भागमा पलायन भइसकेका छन् । यो क्षेत्रमा आतंंकी संगठन अलकायदाका पुर्व सीरियाली सहयोगीको नेतृत्व भएको हयात तहरीर अल–शाम गठबन्धनको वर्चस्व छ ।
काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने... विस्तृतमा