सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ २४ । नेपाल राष्ट्र बैंकले जेठ २४ गतेका लागि १ अमेरिकी डलरको खरिददर रु.११० रुपैयाँ ५३ पैसा तोकेको छ भने, बिक्रीदर रु.१११ रुपैयाँ १३ पैसा रहेको छ ।
यसैक्रममा, साउदी रियाल १ को खरिददर रु.२९ रुपैयाँ ४७ पैसा र बिक्रीदर रु.२९ रुपैयाँ ६३ पैसा तोकेको छ । १ कतारी रियालको खरिददर रु.३० रुपैयाँ ३६ पैसा र बिक्रीदर रु.३० रुपैयाँ ५२ पैसा तोकेको छ ।
१ यूएई दिर्हामको खरिददर रु.३० रुपैयाँ ०९ पैसा र बिक्रीदर ३० रुपैयाँ २६ पैसा तोकेको छ । १ रिंगिटको खरिददर रु. २६ रुपैयाँ ४८ पैसा र बिक्रीदर रु.२६ रुपैयाँ ६२ पैसा छ ।
कोरियन वन एक सयको खरिददर रु.९ रुपैयाँ ३६ पैसा र बिक्रीदर रु.९ रुपैयाँ ४१ पैसा रहेको तोकेको छ । १ कुवेती दिनारको खरिददर रु.३६३ रुपैयाँ ५९ पैसा र बिक्रीदर रु.३६५ रुपैयाँ ५७ पैसा तोकेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा