सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ २४ । गीत-संगीतको क्षेत्रमा आज-भोली बजारमा गायक रमेश क्षेत्रीको ‘फुल फुल्ने बगैचा’ भन्ने आधुनिक गीतसहित भिडियो सार्वजनिक भएको छ । उक्त गीतले माया प्रेमको बिषय समेटिएको छ ।
गीतको भिडियोमा कुमार गुरुङ र अंकिता क्षेत्रीले अभिनय गरेका छन् । नरेश बिसीको शब्द, सन्जुकुमार थापाको संगीत र गोपाल रसाइलीको एरेन्ज रहेको गीतको भिडियो फलानो क्रियसनबाट निर्माण गरेका हुन् ।
उक्त भिडियोको निर्देशन कुमार गुरुङले गरेका छन् भने, सरोज अधिकारीको छायाँकन, सुवास अमागाइले सम्पादन गरेका छन्।
काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि... विस्तृतमा