सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनगढी, २४ जेठ । कैलाली र कञ्चनपुरमा बिहीवार साझ आएको हावाहुरीको गति झन्डै १ सय किलोमिटर प्रतिघण्टाको रहेको मौसम विदले बताएका छन ।
जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाका मौसम विद् समीर श्रेष्ठले हिजो आएको आहाहुरीको गति १ सय किलोमिटर प्रति घण्टाको रहेको बताए । पश्चिमी क्षेत्रको मौसममा अझै खराबी रहेकाले सचेत रहन उनले सुझाव दिएका छन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा