• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन २४, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने

      सभ्य समाज निर्माणका लागि अग्रसर रहौंः राष्ट्रपति भण्डारी

      २४ घण्टामा ८९ नयाँ कोरोनासंक्रमित थपिए, ४२ ले गरे स्वास्थ्य लाभ, एकको मृत्यु

      भू–उपग्रहसम्बन्धी अध्ययन गर्न पाँच कम्पनी छनोट

      प्रमुख आयुक्त प्रेमकुमार राईले पेन्सन सुविधा नलिने घोषणा

      कोरियामा काम गर्ने नेपालीलाई कम्पनी परिवर्तन गर्न सहज हुँदै

      प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

      श्रीमान्‌ बोकेर दौडिए श्रीमतीहरू

      महाधिवेशन सरे काँग्रेस समाप्त हुन्छः नेता भण्डारी

      How to Write an Entry Level Resume for Banking Jobs

      नीति निर्माण तहमा महिला सहभागिता बढाउनुपर्छः सुजाता कोइराला

      नेपाली सेनाको ‘एकीकरण पदमार्ग’ प्रवर्द्धन गर्ने योजना

      कान्ति राजमार्गमा पाँच किमी तत्काल कालोपत्र नहुने

      महिला म्याराथनमा धादिङकी रसिला प्रथम

      अझै अघि बढेन तीनकुने पुल निर्माणको काम

    होमपेज /  समाज

    नेपालमा ४ लाख ८५ हजार दुर्व्यसनी

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ जेष्ठ २०, सोमबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    काठमाडौं– नेपालमा हाल चार लाख ८५ हजार दुव्र्यसनी (लागुऔषध प्रयोगकर्ता) रहेको एक तथ्याङ्कले देखाएको छ । त्यसमध्ये दुई लाख दुर्व्यसनी लागूऔषध छाड्न नसक्ने अवस्थाका छन् भने दुई लाख ८५ हजार छाड्न सक्ने अवस्थामा छन् ।

    लागूऔषध दूव्र्यसन विरुद्धका अभियन्ता प्रहरीका पूर्वउच्च अधिकृतद्वारा आज बनेपामा आयोजित लागुऔषध तथा सुरक्षा विषयक सचेतना कार्यक्रममा नार्कोनन नेपालका वरिष्ठ प्रशिक्षक एवं पूर्वप्रहरी वरिष्ठ उपरीक्षक वसन्तराज कुँवरले उक्त तथ्याङ्क प्रस्तुत गर्दै १४ वर्षमा लागुऔषध प्रयोग गर्न शुरु गरेका व्यक्ति सरदर २४ वर्षसम्ममा मरिसक्ने बताए ।

    उनले भने, ‘नेपालमा रहेका दुई लाख दुव्र्यसनी लागुऔषध छाड्न नसक्दा मर्दै जानेछन् ।’ उनका अनुसार लागुऔषध उनीहरुका लागि जीवन बर्बाद बनाउने प्रमुख कारण बन्दै गएको छ । लागुऔषधका लागि प्रतिवर्ष नेपालबाट करीब रु २० अर्ब बाहिरिएको र कक्षा ८ देखि नै विद्यार्थी लागुऔषधमा फसेको पाइएको कुँवरले बताए ।

    ‘नेपालमा चिकित्सक र इञ्जिनीयर बन्ने करिब ६० प्रतिशतसम्म लागुऔषध प्रयोगकर्ता छन्, उनीहरुमा पनि लत लागेपछि कमैले मात्र छाड्न सक्ने अवस्था रहनेछ’ उनले भने । अधिकांश कर्मचारीका छोराछोरी लागुऔषधमा फसेका उल्लेख गर्दै उनले नेपालमा भएका ९९ प्रतिशत घरेलु तथा महिला हिंसा दुव्र्यसनीकै कारण भएको दाबी गरे ।

    लागुपदार्थ तीन हजार ५०० प्रकारका हुने जानकारी दिँदै लागुपदार्थ नरोक्दा केही देशमा शहर नै सरेको घटना भएकाले यसलाई न्यूनीकरणतर्फ आजैदेखि स्थानीय तहले लाग्नुपर्नेमा कुँवरले आग्रह गरे ।
    उनले भने, ‘नखाएकालाई रोक्नुस्, खाएकालाई चिन्नुस् र उपचार विधितर्फ लागि हाल्नुस् ।’ अभिभावकले उपचार विधि लिएर घरलाई नै पुनःस्थापना केन्द्र झै बनाएर लत निदान गर्न सक्ने उनले जानकारी दिए ।

    सो अवसरमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक रणबहादुर चन्दले आफूहरु दुव्र्यसनविरुद्ध अभियान सञ्चालन गर्दै आएका र काठमाडौँमा यसको प्रभावकारिता बढ्दै गएपछि उपत्यकाबाहिर अभियान सञ्चालन थालेको बताए ।

    उनले दुव्र्यसन न्यूनीकरण नगर्ने हो भने आउँदो पुस्तामा ‘भयानक खतरा’ सावित हुने भएकाले विदेश जान चाहनेका लागि सुरक्षित रहन सकेसम्म सुपरभाइजरी कोर्ष दिलाएर पठाउन अनुरोध गरे । उनले भने, ‘विशेष गरी विद्यालय र होटलमा सुरक्षित जीवनबारे सचेतना गराइनुपर्दछ ।’

    कार्यक्रममा बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिंह वादेले एकैपटक दव्र्यसन निर्मूल पार्न नसकिने भएकाले न्यूनीकरणतर्फ कार्यक्रमअघि सारिने बताए । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले विद्यालयस्तरमा दुव्र्यसनविरुद्ध सचेतना आवश्यक रहेकामा जोड दिए । कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक र विद्यार्थी, स्थानीय जनप्रतिनिधि, कर्मचारीलगायतको उपस्थिति रहेको थियो । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    बङ्गलादेशबाट रासायनिक मल खरिद शुरु

    हराएका २२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा

    बालविवाह गराउने दुई अभिभावक र विवाहमा संलग्न हुने केटाकेटी पक्राउ

    मोटरसाइकल दुर्घटना हुँदा तीन घाइते

    टोखामा सङ्क्रमित १३ सय नाघ्यो

    पृथ्वीराजमार्ग क्षतविक्षत, २०० भन्दा बढी ठाउँमा पहिरो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने

    सभ्य समाज निर्माणका लागि अग्रसर रहौंः राष्ट्रपति भण्डारी

    २४ घण्टामा ८९ नयाँ कोरोनासंक्रमित थपिए, ४२ ले गरे स्वास्थ्य लाभ, एकको मृत्यु

    भू–उपग्रहसम्बन्धी अध्ययन गर्न पाँच कम्पनी छनोट

    प्रमुख आयुक्त प्रेमकुमार राईले पेन्सन सुविधा नलिने घोषणा

    २४ घण्टामा ८९ नयाँ कोरोनासंक्रमित थपिए, ४२ ले गरे स्वास्थ्य लाभ, एकको मृत्यु

    प्रमुख आयुक्त प्रेमकुमार राईले पेन्सन सुविधा नलिने घोषणा

    प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

    श्रीमान्‌ बोकेर दौडिए श्रीमतीहरू

    मुस्कान खातुनलाई राष्ट्रपतिद्धारा सम्मान

    बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    How to Write an Entry Level Resume for Banking Jobs

    अझै अघि बढेन तीनकुने पुल निर्माणको काम

    अन्तर्राष्ट्रिय नारी दिवसको अवसर सांग्रिला डेभलपमेन्ट बैंकले ल्यायो ‘नारी बचत खाता’

    मुल्य बृद्धि संगै बजार कागज अभाव, ब्यवसायीहरु मर्कामा, अनावश्क मौजदात नराख्न महासंघको आग्रह

    नेप्सेमा दोहोरो अङ्कको गिरावट

    सेतोखबर बिशेष

    सर्वाेच्चको फैसलासँगै ब्यूँतियो एमाले र माओवादी केन्द्र, पूर्णपाठ सहित

    काठमाडौं । सर्वाेच्च अदालतले नेकपाको बिवादको अन्तिम टुंगो लगाउँदै ऋषि कट्टेललाई आधिकारिकता दिएसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपमा खारेज भएको...  विस्तृतमा

    सरकार र ‘विप्लव’ नेकपाबीच तीन बुँदे सहमतिमा हस्ताक्षर

    सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑