• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन २३, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • मुल्य बृद्धि संगै बजार कागज अभाव, ब्यवसायीहरु मर्कामा, अनावश्क मौजदात नराख्न महासंघको आग्रह

      सर्वोच्चको आदेश निर्वाचन आयोगमा दर्ता

      नेप्सेमा दोहोरो अङ्कको गिरावट

      अदालतको फैसला मान्छौँ, कार्यान्वयन गछौँः प्रधानमन्त्री ओली

      पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना

      धमाधम आउन थाले विदेशी पर्वतारोही

      २४ घण्टामा ६६ नयाँ संक्रमित थपिए, ५८ ले गरे स्वास्थ्य लाभ, मृत्यु शुन्य

      कोभ्याक्स सुविधाको खोपको पहिलो खेप आइपुग्यो

      च्याउको बीउ बेचेर मासिक एक लाख आम्दानी

      सर्वाेच्चको फैसलासँगै ब्यूँतियो एमाले र माओवादी केन्द्र, पूर्णपाठ सहित

      सप्तरीमा बलात्कार आरोपमा ३५ वर्षीय पुरुष पक्राउ

      दलको नेता परिवर्तन भएको पत्र संसद् सचिवालयमा दर्ता

      बीच भलिबलको उपाधि कञ्चनपुरलाई

      ऋषि कट्टेलको भयो नेकपा, ओली-प्रचण्डको नेकपा खारेज

      बैंक तथा वित्तीय संस्था परिसंघमा गोल्यानको नेतृत्वमा नयाँ कार्यसमिति

    होमपेज /  मुख्य समाचार

    रानीमहल बचाउन आग्रह

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ जेष्ठ १९, आईतबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    पवित्रा घिमिरेरपाल्पा, जेठ १९ । ‘प्रेमको प्रतिक’ रानीमहलको संरक्षणमा सबैलाई ध्यान यहाँ उद्योगी व्यवसायीले आग्रह गरेका छन् । पाल्पा उद्योग वाणिज्य सङ्घ र रामपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीको बृहत् छलफलले ताजमहलजस्तै रानीमहललाई पनि विश्वमा नै चिनाउनुपर्ने पाल्पा उद्योग वाणिज्य सङ्घ, वाणिज्य उपाध्यक्ष शैलेन्द्र भट्टराईले बताए ।

    दैनिक हजारौंँ पर्यटक आउने स्थानमा राम्रो बास, खानेपानी तथा खाजाको समेत प्रबन्ध गर्नुपर्ने तथा प्रवेश र अवलोकनका लागि शुल्क लिने समेत व्यवस्था गर्न सके यहाँ आउने पर्यटकको सङ्ख्यामा समेत वृद्धि गर्न सकिने उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालको भनाइ छ । रानीमहल क्षेत्रको विकास गर्न सके लुम्बिनी आएका पर्यटकलाई यहाँसम्म ल्याउनुपर्ने उद्योगी व्यवसायीको धारणा छ ।

    पर्यटक पाल्पा भित्र्याउन समेत उद्योग वाणिज्य सङ्घको महत्वपूर्ण भूमिका रहने भएकाले रानीमहलको महत्वलाई बढाउन र यसको संरक्षणमा पहल गर्न ध्यान दिनुपर्ने सङ्घका पूर्वजिल्ला अध्यक्ष मधुदयाल सैँजुले बताए । उनले भने, “यति ठूलो ऐतिहासिक महत्व बोकेको स्थलमा पुग्ने बाटोसमेत राम्रो छैन, पानी परेका बेला त्यहाँ पुग्नै सकिँदैन । सबैभन्दा पहिलो काम मोटरबाटो मर्मत हुनुपर्छ ।”

    कालीगण्डकी किनारमा रहेको ‘नेपालको ताजमहल’ तत्कालीन बडाहाकिम खड्गशम्शेरले आफ्नी रानी ९पत्नी० तेजकुमारीको सम्झनामा वि।सं १९५४ मा निर्माण गरेका थिए ।

    धीरशम्शेरका १७ भाइ छोरामध्येका एक भाइ वीरशम्शेर प्रधानमन्त्री भएका समयमा उनका भाइ खड्गशमशेरलाई रुपन्देही, कपिलवस्तु, वाग्लुङ, पर्वतलगायत क्षेत्रको जिम्मेवारीका साथ पाल्पा गौँडामा पश्चिम कमाण्डिङ जनरल बनाइएको थियो ।

    तेजकुमारीको निधनमा दुखित खड्गशम्शेरले उनको स्मृतिमा भारतको आग्रामा रहेको ताजमहल जस्तै बगैंँचासहितको महल निर्माण गर्ने अन्तिम वचन दिएका थिए।

    भारतका इञ्जिनीयर झिकाएर पाँच वर्ष लगाई महल निर्माण १९५४ मा पूरा गरिएको बताइएको छ । पाल्पा सदरमुकाम तानसेनदेखि १३ किलोमिटर उत्तर काली नदी किनारमा २४ कोठा भएको महलमा दुई पोखरी, मन्दिर, बगैँचा, पाटी, घोडा तबेला तथा भक्तिनीहरु बस्ने स्थानसमेत देख्न सकिन्छ ।

    खड्गशम्शेर पाल्पाबाट पलायन भएपछि महलको संरक्षणको अभावमा त्यहाँका थुप्रै बहुमूल्य सामान सड्ने, हराउने, बिग्रने, चोरी भएपछि महल भग्नावशेषजस्तै भएका बेला केही मर्मतसम्भार भए पनि यसको संरक्षण र विकासको पहल भएको देखिँदैन ।

    पुरातत्व विभागले २०६५ सालमा दरबारका मुख्य भागको मर्मत गरे पनि निरन्तर संरक्षणको अभावले पुरानै अवस्थामा पुग्न थालेको छ । विसं २०६७ मा पर्यटन कार्यालय भैरहवाको आर्थिक सहयोगमा दरवारको माथिल्लो भाग पुर्ण रुपमा मर्मत गरि रेखदेखको काम भएको थियो ।

    विसं २०६८ मा तत्कालीन जिल्ला विकास समिति, भूसंरक्षण कार्यालयलगायत निकाय र सर्वसाधारणको सहयोगमा महलको अगाडिपट्टि तटबन्ध र बंगैचा निर्माण गरिएको थियो ।

    पटक पटक गोरखदल गणका नेपाली सेनाले पटक पटक सरसफाइका काम गर्दै आएका छ । संस्कृति मन्त्रालय, पुरातत्व विभागले २०७५ साल साउन १० गते तानसेन नगरपालिकालाई महल हस्तान्तरण गरेको थियो ।

    रानीमहल क्षेत्रमा काली नदी उत्तरतर्फ बगेको हुनाले (उत्तरवाहिनी भएकाले) त्यस स्थानमा स्नान गरे वा पानी छोए मात्रै पनि पवित्र होइन्छ भन्ने धार्मिक विश्वास छ । रानीमहल क्षेत्रमा दैनिक तीन हजार देखि १० हजारसम्म स्वदेशी र विदेशी पर्यटक आउने गरेको रानीमहल संरक्षण समितिले जनाएको छ ।

    महलको संरक्षणका निम्ति जिल्ला समन्वय समितिको कार्यालय, पर्यटन कार्यालय भैरहवा, जिल्ला भूसंरक्षण कार्यालय गोरखदल गण नेपाली सेना, जिल्ला प्रहरी कार्यालय, रानीमहल संरक्षण समिति, समाजसेवा असल शासन क्लब सटुका, बढीचौर स्याङ्जा, काली गण्डकी गाउँपालिका स्याङ्जा, बगनासकाली गाउँपालिका पाल्पा तथा तानसेन नगरपालिका सक्रिय छन् । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    सर्वोच्चको आदेश निर्वाचन आयोगमा दर्ता

    २४ घण्टामा ६६ नयाँ संक्रमित थपिए, ५८ ले गरे स्वास्थ्य लाभ, मृत्यु शुन्य

    दलको नेता परिवर्तन भएको पत्र संसद् सचिवालयमा दर्ता

    प्रतिनिधिसभामा नेकपाका दुवै समूह सत्तापक्षकै कुर्सीमा बस्ने

    प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप

    गृहमन्त्री थापाले लगाए विरुद्धको खोप

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मुल्य बृद्धि संगै बजार कागज अभाव, ब्यवसायीहरु मर्कामा, अनावश्क मौजदात नराख्न महासंघको आग्रह

    सर्वोच्चको आदेश निर्वाचन आयोगमा दर्ता

    नेप्सेमा दोहोरो अङ्कको गिरावट

    अदालतको फैसला मान्छौँ, कार्यान्वयन गछौँः प्रधानमन्त्री ओली

    पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना

    सर्वोच्चको आदेश निर्वाचन आयोगमा दर्ता

    २४ घण्टामा ६६ नयाँ संक्रमित थपिए, ५८ ले गरे स्वास्थ्य लाभ, मृत्यु शुन्य

    दलको नेता परिवर्तन भएको पत्र संसद् सचिवालयमा दर्ता

    प्रतिनिधिसभामा नेकपाका दुवै समूह सत्तापक्षकै कुर्सीमा बस्ने

    प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप

    मुल्य बृद्धि संगै बजार कागज अभाव, ब्यवसायीहरु मर्कामा, अनावश्क मौजदात नराख्न महासंघको आग्रह

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    मुल्य बृद्धि संगै बजार कागज अभाव, ब्यवसायीहरु मर्कामा, अनावश्क मौजदात नराख्न महासंघको आग्रह

    नेप्सेमा दोहोरो अङ्कको गिरावट

    इन्फ्रास्ट्रक्चर बैंक तेस्रो वर्षमा

    साताको पहिलो दिन उकालो लाग्यो सुनको मूल्य

    ५ दिनमा एलन मस्कले २७ अर्ब डलर गुमाए

    सेतोखबर बिशेष

    सरकार र ‘विप्लव’ नेकपाबीच तीन बुँदे सहमतिमा हस्ताक्षर

    काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंमा शुक्रबार प्रधानमन्त्री केपी...  विस्तृतमा

    सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑