सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ १९ । साताको पहिलो दिन आइताबारको लागि नेपाल राष्ट्र बैंकले १ अमेरीकी डलरको खरिद मूल्यदर रु.१११ रुपैयाँ १९ पैसा तोकेको छ भने, बिक्री मूल्य रु.१११ रुपैयाँ ७९ पैसा तोकेको छ ।
यसैक्रममा, १ युरोको खरिददर रु. १२३ रुपैयाँ ९५ पैसा छ भने बिक्रिदर रु.१२४ रुपैयाँ ६२ पैसा तोकेको छ । १ युके पाउण्ड स्ट्रलिङको खरिददर रु.१३९ रुपैयाँ ८४ पैसा तोकेको छ भने, बिक्रिदर रु.१४० रुपैयाँ ६० पैसा तोकेको छ । यसैक्रममा, जापानीज १० यनको खरिददर रु.१० रुपैयाँ २२ पैसा छ भने बिक्रिदर रु.१० रुपैयाँ २७ पैसा तोकेको छ ।
कतारी १ रियालको खरिददर रु.३० रुपैयाँ ५३ पैसा र बिक्रिदर ३० रुपैयाँ ७० पैसा रहेको छ भने, कुवेती १ दिनारको खरिददर ३६५ रुपैयाँ २७ पैसा र बिक्रिदर ३६७ रुपैयाँ २४ पैसा तोकेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा