सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अलिसा पन्त / कैलाली, जेठ १८ । कैलालीको भजनी नगरपालिका वडा नम्बर ३ कुसुमघाट स्थित मोहना नदिमा डुबेर एक भारतिय बालिकाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो नेपाल भारत सिमा नजिकै पर्ने मोहना नदिमा नुहाउने क्रममा बालिकाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय भजनीले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुने बालिका भारतको गुजरात जामनगरका शिव सोनीकी १० वर्षकी छोरी एकता सोनी हुन । बालिकाको शव उनको परिवारलाई बुझाइसकेको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।
काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि... विस्तृतमा