सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ १७ । शुक्रबार जेठ १७ गतेका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद मूल्य रु.१११ रुपैयाँ ५० पैसा तोकेको छ भने, बिक्री मूल्य ११२ रुपैयाँ १० पैसा तोकेको बैंकले जनाएको छ ।
यसैक्रममा, १ युरोको खरिददर रु. १२४ रुपैयाँ १८ पैसा छ भने, बिक्रिदर रु. १२४ रुपैयाँ ८५ पैसा तोकेको छ । १ युके पाउण्ड स्ट्रलिङको खरिददर रु.१४० रुपैयाँ ८० पैसा छ भने, बिक्रिदर रु.१४१ रुपैयाँ ५६ पैसा तोकेको छ। त्यस्तै, जापानीज १० यनको खरिददर रु.१० रुपैयाँ १७ पैसा छ र बिक्रिदर रु.१० रुपैयाँ २२ पैसा तोकेको छ ।
कतारी १ रियालको खरिददर रु.३० रुपैयाँ ६२ पैसा र बिक्रिदर ३० रुपैयाँ ७८ पैसा रहेको छ भने, कुवेती १ दिनारको खरिददर रु.३६६ रुपैयाँ १७ पैसा र बिक्रिदर रु.३६८ रुपैयाँ १४ पैसा तोकेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा