सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बेन स्टोक्स (८९), कप्तान इयोन मार्गन (५४) र जो रुट (५१) को शानदार अर्धशतकीय पारिको मद्यतले इङ्गल्याण्ड ले विहिवार दक्षिण अफ्रिकाको अगाडि जीतको लागी ३१२ रनको लक्ष्य प्रस्तुत गरेको छ । लण्डनको ओवल स्टेडियममा टस हारेर पहिला ब्याटिङमा उत्रेको इङ्गल्याण्ड ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै ३११ रन बनायो ।
दक्षिण अफ्रिकाको तर्फबाट लुंगी एन्गिडीले तीन, इमरान ताहि र कागिसो रबाडाले २/२, जबकि एंडिले फेहलुकवायोले एक विकेट लिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा