सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ १६ । जनता डिजिटल एण्ड फिल्मस्ले बजारमा गायककार बेग रानाको लोकदोहोरी गीत ‘छोटो छोटो’ सार्वजनिक गरेको छ । सो गीत गाउनमा रानालाई गायिका सोनु श्रेष्ठले स्वरमा साथ दिएकी छिन् ।
सो गीतमा रानाकै लय, शब्द रहेको छ । गीतको भिडियो पनि बनेको छ । भिडियोमा मोडल समिर खान र सोनीका कार्कीले अभिनय गरेका छन्।
भिडियोको निर्देशन निशान एस केले गरेको छ भने, दीपक गिरीको छायाँकन रहेको छ । अमृत चापागाईले गीतको भिडियो सम्पादन गरेको छन्।
काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंमा शुक्रबार प्रधानमन्त्री केपी... विस्तृतमा