सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ १५ । विभिन्न १८ आयोजनाबाट ३५ सय मेगावाट विद्युत उत्पादन गर्ने सरकारले प्रक्रिया थाल्ने जनाएको छ ।
अर्थमन्त्री युवराज खतिवडाका अनुसार नयाँ बजेट वा यस आर्थिक वर्ष कम्तीमा १ हजार मेगावट विद्युत राष्ट्रिय प्रशारण लाइनमा थप गर्ने लक्ष्य लिइएका संघीय संसदको बैठकमा जनाए ।
काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंमा शुक्रबार प्रधानमन्त्री केपी... विस्तृतमा