सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्न सरकारले ७ अर्ब ३९ करोड बजेट विनियोजन भएको छ । आव २०७६/७७ को बजेट वक्तव्यमार्फत बहुचर्चित मेलम्ची खानेपानी योजना सम्पन्न गर्न उक्त रकम छुट्याएका जनाए ।
यसैगरी, सरकारले मेलम्ची खानेपानी आयोजना आगामी वर्षभित्र सम्पन्न गर्ने बजेटमार्फत प्रतिबद्धता जनाएको छ । सरकारले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा यो व्यवस्था गरिएको छ।
काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने... विस्तृतमा