सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ १५ । सरकारले प्रधानमन्त्री कृषि आधुनिकरण कार्यक्रमको लागी ८ अर्ब १० करोड रुपैयाँ बजेट विनीयोजन गरिएको छ। त्यस्तै, निर्यातजन्य कृषि सामग्रीको बीउमा अनुदान दिने व्यवस्था गरिएको अर्थमन्त्री खतिवडाले बताएका छन्। ३९ बाली विशेष जोन थप गरी ६९ हेक्टर जग्गामा कार्यक्रम संचालन गरिने छ। फापर र भटमास जोन सुरू गरिने छ।
काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि... विस्तृतमा