सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ १४ । एन आई सी एशिया बैंकका कर्मचारीलाई कान्तिपुर डेन्टल कलेज तथा टिचिङ हस्पिटलमा विशेष छुटको व्यवस्था मिलाएको छ । एशिया बैंक लिमिटेड र ग्रिनसिटी, स्टार हस्पिटल ललितपुर तथा कान्तिपुर डेन्टल कलेज तथा टिचिङ हस्पिटल बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता भएको छ ।
उक्त सम्झौतामा बैंकका कर्मचारी र उनका परिवारका सदस्य, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा छुट प्रदान गर्ने सहमति सम्झौता भएको छ ।
ग्रिनसिटी हस्पिटलमा उपचार गराउँदा २०५ सम्मको छुट, कान्तिपुर डेन्टल हस्पिटलमा उपचार गराउँदा १०५ सम्म र स्टार हस्पिटलमा उपचार गराउँदा १५५ सम्म छुट प्राप्त गर्न सकिने बैंकले सम्झौतामा उल्लेख जनाए ।
काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि... विस्तृतमा