सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ १३ । अरु प्रदेश भन्दा ३ नं प्रदेशको उद्योगमा धेरै लगानी देखिएको छ । २०७५/०७६ फागुन सम्म प्रदेश ३ मा १ लाख ५३ हजार ५ सय २२ उद्योग दर्ता भएको छ ।
यो प्रदेशमा वैदेशिक लगानीमा दर्ता गरेको उद्योगहरु धेरै छन् । यसैक्रममा, ३ हजार ८ सय २५ वटा उद्योग दर्ता भएकोमा १६८ वटा ठुला उद्योग रहेका छन् । गण्डकी प्रदेशमा वैदेशिक लगानीको ४०४ उद्योग दर्ता भएको छ ।
तर सबैभन्दा कम वैदेशीक लगानीका उद्योग सुदुरपश्चिम प्रदेशमा दर्ता भएको छ। यस प्रदेशमा जम्मा एक प्रतिशत मात्र वैदेशिक लगानीको उद्योग दर्ता भएको छ ।
यो प्रदेशको उद्योगमा वैदेशिक लगानीको प्रतिबद्धता घट्दोक्रममा रहेको छ । २०७५/७६ को फागुनसम्म ११ अर्ब १८ करोड ६ लाख ३० हजारको लगानी प्रतिवद्धता आएको छ । जब अघिल्लो वर्ष ३४ अर्ब ९१ करोड रुपैयाँको लगानी प्रतिबद्धता जनाएको थियो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा