• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन २५, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • २४ घण्टामा थप ५९ संक्रमित थपिए, ६० संक्रमणमुक्त, १ जनाको मृत्यु

      झापामा नेकपा एमालेको बोर्ड

      एकता गर्ने भए १५ दिनभित्र आउन एमाले र माओवादीलाई निर्वाचन आयोगको आग्रह (विज्ञप्तीसहित)

      पर्सामा आइरन उद्योग स्थापना

      प्रतिमाको ‘प्रेम प्रार्थना’ र ‘अक्षत अनुराग’ बिमोचित

      पश्चिम चितवन रोज्दै पर्यटक

      पाँच युवाको लगानीमा काष्ठ तथा कागज उद्योग सञ्चालन

      बुधबारदेखि कर्णाली उत्सव

      पशुपतिनाथमा एक वर्षपछि विशेष पूजा शुरु

      रहेनन् काँग्रेस म्याग्दीका पूर्वसभापति डा.खड्का

      कैलालीमा केएस कन्सट्रक्शनमा आगलागी

      गैँडा गणना चैत ९ देखि

      चितवन राष्ट्रिय निकुञ्जमा गैँडा र बाघ मृत फेला

      रघुजी पन्त विरुद्ध कोमल ओलीले दर्ता गराइन् अदालतमा मुद्दा

      एसईई परीक्षा जेठ १३ गतेबाट शुरु गर्ने बोर्डको निर्णय

    होमपेज /  समाचार

    कृष्णसेन ‘इच्छुक’ पत्रकारिता पुरस्कार थापालाई

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ जेष्ठ १३, सोमबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    काठमाडौँ, जेठ १३ । यस वर्षको ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ सूर्य थापालाई प्रदान गरिएको छ । पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ को १७ औँ स्मृति दिवसका अवसरमा आज प्रेस सङ्गठन नेपालले आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थापालाई पुरस्कार प्रदान गरेका हुन् ।

    रु ५० हजार राशिको उक्त पुरस्कार हरेक वर्ष प्रदान गरिँदै आइरहेको छ । बुधबारका पूर्वसम्पादकसमेत रहेका थापाले कृष्णसेन ‘इच्छुक’ ले देखाएको बाटोमा लाग्नुपर्ने बताए ।

    सोही अवसरमा थापाले कृष्णसेन ‘इच्छुक’ पढेको प्यूठानको सराङकोटस्थित भूमि विकास आधारभूत विद्यालयलाई पुरस्कारबाट प्राप्त गरेको रकममध्ये १० हजार र आफ्नो व्यक्तिगत १५ हजार रुपैयाँ गरी रु २५ हजारको अक्षयकोष स्थापना गरेको घोषणा गरे ।

    उक्त कोषबाट वर्षेनी गरिब, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने थापाले जानकारी गराए । वि।सं २०६३ बाट हरेक वर्ष कृष्णसेन ‘इच्छुक’ पत्रकारिता पुरस्कार प्रदान गरिँदै आइरहेको छ ।

    विसं २०५९ जेठ १३ गते प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा हिरासतमा रहेका बेला कृष्णसेन ‘इच्छुक’को हत्या भएको थियो । वि.सं २०१३ कात्तिकमा भारतको देहरादूनमा जन्मिएका इच्छुक जनादेश साप्ताहिकको सम्पादक थिए ।

    यस्तैगरी सोही अवसरमा ‘शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार’ चन्द्रमान श्रेष्ठलाई प्रदान गरिएको छ । उक्त पुरस्कार रु २५ हजार राशिको रहेको छ । दुवै पुरस्कार बलराम थापाको संयोजकत्वमा गठित सिफारिस समितिले गरेको सिफारिसका आधारमा प्रदान गरिएको हो । सिफारिस समितिका अन्य सदस्यमा सइन्द्र राई, देविका घर्तीमगर, मनोज घर्तीमगर र टेकराज थामी रहेका थिए । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    झापामा नेकपा एमालेको बोर्ड

    पर्सामा आइरन उद्योग स्थापना

    प्रतिमाको ‘प्रेम प्रार्थना’ र ‘अक्षत अनुराग’ बिमोचित

    पश्चिम चितवन रोज्दै पर्यटक

    पाँच युवाको लगानीमा काष्ठ तथा कागज उद्योग सञ्चालन

    बुधबारदेखि कर्णाली उत्सव

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    २४ घण्टामा थप ५९ संक्रमित थपिए, ६० संक्रमणमुक्त, १ जनाको मृत्यु

    झापामा नेकपा एमालेको बोर्ड

    एकता गर्ने भए १५ दिनभित्र आउन एमाले र माओवादीलाई निर्वाचन आयोगको आग्रह (विज्ञप्तीसहित)

    पर्सामा आइरन उद्योग स्थापना

    प्रतिमाको ‘प्रेम प्रार्थना’ र ‘अक्षत अनुराग’ बिमोचित

    २४ घण्टामा थप ५९ संक्रमित थपिए, ६० संक्रमणमुक्त, १ जनाको मृत्यु

    प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

    एपीएफ अस्पतालमा पनि गाईनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग क्लिनिक सेवा सुरु

    धुम्बाराहीमा आज एमालेको कार्यालयको नाम र साइनबोर्ड राखिने

    ‘मेक इन नेपाल स्वदेशी अभियान’ शुरु

    २४ घण्टामा थप ५९ संक्रमित थपिए, ६० संक्रमणमुक्त, १ जनाको मृत्यु

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    एलआईसी नेपालले १०.५३ % लाभांश दिने, बीमाशूल्क आर्जन पनि ४६.३६% ले बढ्यो

    सुनको भाउ घट्यो

    गोल्छा समूहको ९० करोड लगानीमा पर्सामा आइरन उद्योग

    एनआइसी एसिया बैंकले माग्यो ठूलो संख्यामा विभिन्न पदका लागि कर्मचारी

    How to Write an Entry Level Resume for Banking Jobs

    सेतोखबर बिशेष

    सर्वाेच्चको फैसलासँगै ब्यूँतियो एमाले र माओवादी केन्द्र, पूर्णपाठ सहित

    काठमाडौं । सर्वाेच्च अदालतले नेकपाको बिवादको अन्तिम टुंगो लगाउँदै ऋषि कट्टेललाई आधिकारिकता दिएसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपमा खारेज भएको...  विस्तृतमा

    सरकार र ‘विप्लव’ नेकपाबीच तीन बुँदे सहमतिमा हस्ताक्षर

    सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑