• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १५, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • एउटै शरीरमा आधा भाले र आधा पोथी अंश रहेको चरा भेटियो

      आज स्वस्थानी ब्रत समापन गरिँदै

      फोहोरबाट ग्यास उत्पादन गर्ने तयारी

      प्राकृतिक बासस्थानमा बढेनन् घडियाल

      ७ महिनामा २८ करोड ठगी, संस्थागतभन्दा व्यक्तिगत ठगी दोब्बर

      आईतबार पाँचौं संस्करणको ‘र्याली अफ होप’ हुद, विश्व नेताहरुले सम्बोधन गर्ने

      आईआईएफटीले पायो ‘बेस्ट फेसन डिजाइनिङ अवार्ड’

      २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सरकारले राष्ट्रपतिसमक्ष गर्यो सिफारिस

      सुर्खेतमा बर्डफ्लु देखिएपछि ब्रोइलरको मासुमा रोक

      सरकार विचलित छैन : प्रवक्ता गुरुङ

      चन्द समूहका जिल्ला इञ्चार्ज पक्राउ

      औषधि विभागका अधिकृत घुससहित पक्राउ

      चौँरीगाईको दूधबाट उत्पादित चिजको खपतमा कमी आयो

      बारपाक–सुलिकोट गाउँपालिकामा आज सार्वजनिक विदा

      सरकारको नेतृत्व परिवर्तन हुँदैन: मुख्यमन्त्री राई

    होमपेज /  मुख्य समाचार

    शान्ति, सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको भन्दै प्रतिनिधिसभा बैठकमा सरकारको आलोचन

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ जेष्ठ १३, सोमबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    काठमाडौँ, जेठ १३ । दुई तिहाईको दम्भमा पनि जनतालाई शान्ति र सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको भन्दै प्रतिनिधिसभाको बैठकमा सरकारको कडा आलोचन गरेका छन्। अधिकांश सांसदहरुले प्रतिनिधिसभामा आफ्नो धारणा राख्ने क्रममा सरकारको सुरक्षा व्यवस्थाबारे प्रश्न उठाएको हो ।

    सरकारलाई निषेधभन्दा पनि वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न सुझाव दिएको छ भने, नेत्र विक्रम चन्द विप्लव समूहलाई पनि हिंसाको बाटो त्यागेर शान्तिको बाटो अवलम्बन गर्न सांसदहरुले आग्रह गरे ।

    उक्त बैठकमा बोल्दै सांसद लक्ष्मी परियारले देशमा कम्युनिष्टको शक्तिशाली सरकार हुँदा पनि जनता आतंकित भएर बाँच्नु परेको जनाइन् । उनले प्रश्न गरिन्, ‘देशको मुटु काठमाडौँ, काठमाडौँको मुटु घट्टेकुलो र सुकेधारमा बम विस्फोट भएको छ । जनतालाई सुरक्षित अनुभूति गराउन नसक्ने सरकारको के औचित्य ?जनताले सरकारलाई कहाँ खोज्न जाने ? ।

    यसैक्रममा, सांसद लालकाजी गुरुङले काठमाडौँमा बम विस्फोटका घटनामा जनताले ज्यान गुमाउनु परिरहेको बेला सरकार के हेरेर बसेको छ भन्दै प्रश्न गरेका छन् । सरकारले निषेध गर्न खोज्दा यो समस्या उत्पन्न भएको जिकिर थियो । ‘दुई तिहाईको दम्भ देखाउने भन्दा पनि वार्ता र संवादबाट समस्या समाधान गर्नुपर्छ,’ उनले भने।

    सांसद बहादुर सिंह लामाले पनि सरकारले दिउँसै शान्ति सुरक्षा दिनसकेकोमा आक्रोश व्यक्त गरेका थिए। उनले असन्तुष्ट पक्षलाई वार्तामा बोलाई समास्या समाधान गर्न आग्रह गरेका छन् । उनले शान्ति दिन नसक्ने सरकारको दुई तिहाइको दम्भको औचित्य नरहेको जनाए।

    यसैगरी, सांसद शान्ता चौधरीले अपराधिक संस्कृतिले जनतलाई त्रसित भएको जनाइन् । उनले बम आतंकको भत्सर्ना गर्दै विप्लव समूहलाई आतंक होइन सहकार्यको लागि आग्रह गरिन् ।

    ‘जनताले रगत होइन विकास मागेको छ । आतंक होइन उज्यालो बाँड्नु छ,’ उनले भनिन्, ‘गोल बमबारुदको आतंक बन्द गर्न आग्रह गर्छु, साथै सरकारले पनि उचित कदम चालोस् ।’

    दुई तिहाईको कम्युष्टि सरकार अर्धनिन्द्रा रहेको भन्दै शान्तिको सुरक्षा दिन नसक्ने सरकारसँग के आशा गर्नु ? भन्दै सांसद सीता देवी यादवले सरकारको आलोचना गरिन् ।

    सुरक्षा व्यवस्था कडा छ भनेर सरकारले झुटो आश्वासन मात्र दिएको आरोप सांसद सुजाता परियारले लगाइन् । ‘गृहप्रशासन के हेरेर बसिरहेको छ,’? उनले भनिन् ।

    यसैक्रममा, बम काण्ड मच्चिरहँदा ‘यही हो सुखी नेपाल समृद्ध नेपाल रु’ भनेर सांसद हिरा गुरुङले प्रश्न गरिन् । उनले भने, ‘दुई तिहाइको दम्भमा कता हरायो शान्ति र सुरक्षा ?,’।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    आईतबार पाँचौं संस्करणको ‘र्याली अफ होप’ हुद, विश्व नेताहरुले सम्बोधन गर्ने

    २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सरकारले राष्ट्रपतिसमक्ष गर्यो सिफारिस

    एकै पटक ५२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा, को कहाँ पुगे ?

    ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाए, विशाल भट्टराई नियुक्त

    प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

    राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एउटै शरीरमा आधा भाले र आधा पोथी अंश रहेको चरा भेटियो

    आज स्वस्थानी ब्रत समापन गरिँदै

    फोहोरबाट ग्यास उत्पादन गर्ने तयारी

    प्राकृतिक बासस्थानमा बढेनन् घडियाल

    ७ महिनामा २८ करोड ठगी, संस्थागतभन्दा व्यक्तिगत ठगी दोब्बर

    आईतबार पाँचौं संस्करणको ‘र्याली अफ होप’ हुद, विश्व नेताहरुले सम्बोधन गर्ने

    २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सरकारले राष्ट्रपतिसमक्ष गर्यो सिफारिस

    एकै पटक ५२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा, को कहाँ पुगे ?

    ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाए, विशाल भट्टराई नियुक्त

    प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

    एउटै शरीरमा आधा भाले र आधा पोथी अंश रहेको चरा भेटियो

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

    नेपालले कार्बन सञ्चिति बापत पाँच अर्ब प्राप्त गर्ने

    मकवानपुरमा आलु खेतीलाई प्रथम सुपरजोनको सिफारिस

    घट्न थाल्यो सुनको भाउ

    महिला लघुवित्तको सेयर बाँडफाँड, ३७ हजार पाँच सयले पाए १० कित्ता

    सेतोखबर बिशेष

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि...  विस्तृतमा

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    भागरथीको बलात्कारपछि हत्याको सत्य तथ्य छानविन गरी दोषीलाई कारवाही गर : विप्लव

    प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई ‘प्रथम महिला’ भनिएकोमा पम्फा भुसालको आपत्ति

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑