सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, जेठ १२ । नेपाल प्रहरीका ४५ एसपीहरुको सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले निकालेको सुचीमा चितवनका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) शुशिल सिंह राठौरको महानगरीय अपराध महाशाखा सरुवा भएको छ भने चितवनमा दानवहादुर मल्ल आउने भएका छन् ।
एसपी जयराज सापकोटाको काभ्रेमा सरुवा भएको छ । त्यस्तै कास्कीमा दान बहादुर कार्कीलाई सरुवा गरीएको छ ।
काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने... विस्तृतमा