सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बझाङ, जेठ ११ । बझाङमा भुकम्पको धक्का महशुस गरीएको छ । शनिबार राती ९ बजेर ९ मिनेटमा ४.९ रेक्टर स्केल भुकम्प गएको हो ।
भुकम्पको धक्का करिव ३ सेकेण्डसम्म महसुस गरिएको छ ।
भुकम्पले क्षती पुर्याएको नपुर्याएको बारे भने कुनै जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।
आजै रामेछाप र आपपासका क्षेत्रमा बिहान १ बजेर २ मिनेट जाँदा ४.९ म्याग्निच्यूडको धक्का महशुस गरीएको थियो
यो परकम्प २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पकै परकम्प भएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा