सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
लोकसभा चुनावमा भाजपाको प्रचण्ड जितपछि यसको ब्यापक असर देखिएको छ । अब पं बंगालकी मुख्य मन्त्रि ममता बनर्जीले पनि राजिनामा दिएकी छिन । कोलकातामा प्रेु कन्फरेन्स गर्दे ममताले मुख्य मन्त्रि पदबाट राजिनामा दिएकी हुन् ।
प्रेस कन्फरेन्समा ममताले भनीन “केन्द्रिय बलले हामी विरुद्ध काम गरे । आपतकाल जस्तो स्थिति बनाइयो । हिन्दु–मुस्लिम विभाजन गरियो र भोटलाई पनि बाडियो । हामीले चुनाव आयोगमा उजुरी दियौ तर केही पनि भएन । मैे बैठकको शुरुवातमा नै भनेकी थिए कि म मुख्यमन्त्रि बनिरहन चाहन्न ।”
बंगालमा यो पटक चुनावको दौरान ब्यापक प्रतिस्पर्धा देखियो । सबै सातै चरणमा भाजपा–टीएमसीको बिच संघर्षको स्थिति बनिरह्यो । कैयौ ठाउँमा भाजपा–कार्यकर्तामाथि आक्रमण पनि भयो । २३ मे मा आएको नतिजाको दिन ममतालाई ठुलै झट्का लाग्यो । भाजपाले यहाँ १८ सिटमा कब्जा जमाएको थियो ।
टिएमसीले २२ सिट प्राप्त गर्यो, पछिल्लो पटक टीएमसीले ३४ सिट प्राप्त गरेको थियो । भने भाजपाले राम्रो प्रर्दशन गर्दे सिट संख्या २ बाट १८ पुर्यायो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा