सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, जेठ ११ । शनिबार बिहान रामेछाप र आपपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रकाअनुसार रामेछापको गुम्देल केन्द्रविन्दु भएर शनिबार बिहान १ बजेर २ मिनेट जाँदा ४.९ म्याग्निच्यूडको भूकम्प गएको हो ।
यो परकम्प २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पकै परकम्प भएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने... विस्तृतमा