• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन २१, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

      पर्वतमा चार जलविद्युत् आयोजना निर्माण हुँदै

      विप्लव काठमाडौं आइपुगे

      विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला रिहा

      बिपी कोइराला क्यान्सर अस्पतालमा न्यूक्लियर मेडिसिन सेवा शुरु

      विप्लव नवलपुरबाट सार्वजनिक, प्रहरीको स्कर्टिङमा काठमाडौं आउँदै

      नेकपा एकतालाई जोगाउनुपर्छ : नेता भट्टराई

      एभरेस्ट इन्स्योरेन्सको लाभांश घोषणा

      ओरालो लाग्यो सुनको मूल्य

      सुर्खेतमा २५ हजार ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाइँदै

      जुम्लामा स्याउ उत्पादनमा दोब्बर गिरावट

      सरकार रचनात्मक कार्यमा लागेको छ : मन्त्री अर्याल

      दोस्रो चरणको खोप कार्यक्रमका लागि १५ केन्द्र तोकिए

      बस्ती–बस्तीबाट क्रिकेट खेलाडी छनोट गरिँदै

      हेटौँडामा मिनी रङ्गशाला निर्माण गरिँदै

    होमपेज /  पर्यटन

    गलत सूचनाले विदेशी पर्यटक समस्यामा

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ जेष्ठ १०, शुक्रबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    दार्चुला, जेठ १० । अपि नाम्पा घुम्न आएका दुई जना पर्यटकलाई बाटोबारे गलत सूचना दिइँदा बीच बाटोबाटै फर्किनुपरेको छ ।

    काठमाडौँबाट अपि नाम्पा संरक्षण क्षेत्रको अपि वेशक्याम्प जान आएका दुई जना रसियाका पर्यटकलाई सही सूचना दिन नसक्दा बीच बाटोमै फर्किनुपरेको हो ।

    अपि नाम्पा संरक्षण क्षेत्र, व्यास गाउँपालिका र प्रहरी स्थानीयलेसमेत बाटोका बारेमा सही सूचना नगराउँदा पर्यटकबीच बाटोबाटै फर्किनुपरेको छ ।

    रसियाका कुरुगाभा इलिना र काजिस्तानका झुक्सक्या भेलिना व्यास गाउँपालिका वडा नं २ को घाँटीबगरबाट फर्किएका छन् ।

    अपि वेशक्याम्प जान हिँडेका उनीहरूलाई गलत बाटो बताइएका कारण अलपत्र परेको पर्यटकका सहयोगी खगेश्वर गौतमले बताउनुभयो ।

    नेपालको बाटो भएर अपि फेद जाने बाटो छैन भनेर कसैले भनेनन्, सहयोगी गौतमले भन्नुभयो, “माथि पुगेपछि बाटो नै रहनेछ ।” अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सहायक संरक्षण अधिकृत राजु घिमिरेसँगै काठमाडौँबाट दार्चुला पुग्नुभएका पर्यटकलाई घिमिरेलेसमेत सही सूचना नदिएको उहाँले गुनासो गर्नुभयो ।

    जिम्मेवार निकायको व्यक्तिलेसमेत बाटोको अवस्थाबारे जानकारी गराएनन् । कार्यालयमै गएर जानकारी लिइयो बाटो छ कि छैन भने तर पनि सही सूचना हामीलाई दिइएन उहाँले भन्नुभयो ।

    खलङ्गाबाट चार दिनमा घाँटीबगर पुगेपछि बाटो रहेनछ । ठाउँठाउँमा प्रहरीले सोधे, प्रवेश गरे तर बाटोका बारेमा जानकारी दिएनन् ।

    हिकिला, हुती, सुनेसरा, सबै प्रहरी चौकीमा सोधियो, तर बाटोबारे केही भनेन् गौतमले भन्नुभयो, “व्यास गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीलाई समेत सुनसेरामा भेट भयो । तर उहाँले पनि बाटोको अवस्थाबारे जानकारी गराउन नसकेको उहाँको भनाइ छ ।

    उनीहरूलाई दुम्लीङ प्रहरीले बाटोका बारे जानकारी गराएपछि उनीहरू निराश हुँदै फर्किएका छन् । खलङ्गामै बाटोका बारेमा जानकारी गराइ दिएको भए दोस्रो रुट प्रयोग गर्न सकिन्थ्यो ।

    अपि नाम्पा घुम्न भनेर आएका विदेशी पर्यटकले बाटोबाटै फर्किनुपर्दा निराश भएका छन् । झण्डै २५ दिनको म्याद लिएर घुम्न आएका थिए ।

    वैशाख २९ गते सदरमुकाम खलङ्गाबाट हिँडेका उनीहरू ३० गते हुती, ३१ गते तुसरपानी, जेठ १ गते सलेनी, २ गते कल्जु र ३ गते थी पुगेका थिए । बाटोमै अलपत्र परेका उनीहरूले अन्तिममा राप्ला घुमेर फर्किएका छन् । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    पर्यटन बोर्डका सातै प्रदेशमा संरचना विस्तार

    बन्दको विकल्प खोज्न पोखरा पर्यटन परिषद्को आग्रह

    तङ्ग्रिदै पोखराको पर्यटन

    पर्यटनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड सार्वजनिक

    नमूना घलेगाउँमा पर्यटकको चहलपहल

    बाग्लुङमा तङ्ग्रिदै पर्यटन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

    पर्वतमा चार जलविद्युत् आयोजना निर्माण हुँदै

    विप्लव काठमाडौं आइपुगे

    विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला रिहा

    बिपी कोइराला क्यान्सर अस्पतालमा न्यूक्लियर मेडिसिन सेवा शुरु

    मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार, अमेरिकी प्रथम महिलाले प्रदान गर्ने

    सरकार अविचलित निष्ठाका साथ अघि बढ्छ : प्रधानमन्त्री ओली

    एनआरएन अध्यक्षको नेतृत्वमा प्रतिनिधि मण्डलले गर्यो लाप्राक नमूना बस्तिको निरिक्षण

    विप्लव समुहको प्रतिवन्ध फुकुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

    ‘मलाई मधेश पस्न नदिए पनि पानीचाहिँ नरोक्नु’: प्रधानमन्त्री ओली

    बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    ओरालो लाग्यो सुनको मूल्य

    ज्योति लाइफको ६६ लाख कित्ता आइपिओ बिक्री खुला, कति दिने आवेदन ?

    बुद्ध एयरले जनकपुर–अयोध्या उडान गर्ने

    सुदूरपश्चिम प्रदेश जलविद्युत् आयोजनाको हब बन्दै

    तोलामा १ हजारले घट्यो सुनको भाउ

    सेतोखबर बिशेष

    सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने

    सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते विप्लवले सार्वजनिक समारोहलाई सम्बोधन गर्ने काठमाडौं- नेपाल सरकार र विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट...  विस्तृतमा

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑