• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १७, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • नेपाल भाषा पठनपाठनका लागि प्रशिक्षण

      लागुऔषधको जालो भत्काउँदै प्रहरीः कारसहित एक नाइके पक्राउ

      लकडाउनमा उदाएको विरयानी अड्डा

      व्यवसाय प्रवद्र्धनका लागि अनलाइन सेवा

      सुनको मूल्यमा सामान्य बढ्यो

      नर्सरीबाट वार्षिक २० लाख आम्दानी

      निकुञ्जका गैँडा बासस्थान खोज्दै पश्चिमतर्फ

      उमेर नपुगेका किशोरी गर्भवती हुने क्रम बढ्दै

      विसं २०७८ मा तीन दशैँ

      मनाङमा पहिलोपटक ३३ केभीको प्रसारण लाइन

      फ्लोर मिल सञ्चालक राठीसहित तीनविरुद्ध १५ करोड राजस्व छली मुद्दा

      यस वर्षको प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

      मन्त्रिपरिषद बैठकले गर्यो फागुन २३ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस

      पूर्णिमा क्षत्री मिस व्युटिफुल र पवित्रा वञ्जारालाई मिसेस व्युटिफुल नेपाल २०२१ को अवार्ड

      प्रधानमन्त्री ओली आज पोखरा जाँदै, यस्ता छन् कार्यक्रमहरु

    होमपेज /  पत्रपत्रिका

    तातोपानी नाका आउँदो साता सञ्चालनमा

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ जेष्ठ १०, शुक्रबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    काठमाडौँ, जेठ १० गते । भूकम्पपछि बन्द रहेको नेपाल–चीन जोड्ने तातोपानी नाका आउँदो साताभित्रै पुनः सञ्चालनमा आउने भएको खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।

    नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्छीले जिम्मेवारी सम्हालेपछि पहिलोपटक बिहीबार दूतावासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो जानकारी दिनुभएको हो ।
    यो नाका अहिले कार्गो ओसारपसारका लागि मात्र खुला गरिने बताउँदै तत्कालका लागि यसबाट मानव अवतजावत खुला नगरिने स्पष्ट गर्नुभयो ।

    उहाँले भन्नुभयो, “सन् २०१५ को विनाशकारी भूकम्पबाट त्यहाँका भौतिक संरचनामा नराम्रो क्षति भएको थियो ती संरचना अझै पूर्ण रुपमा पुनःनिर्माण गर्न सकिएको छैन । त्यसैले त्यहाँ मानव आवतजावतका लागि अझै खतरा छ । ”

    उहाँले सो क्षेत्रमा आवश्यक पूर्वाधारको पुनःनिर्माणमा अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै नेपालका तर्फबाट पनि पूर्वाधारको सुधारमा प्रयास हुनुपर्ने बताउनुभयो ।

    चीनमा हालै आयोजित दोस्रो बेल्ट एन्ड रोड फोरममा राष्ट्रपति विद्यादेवी भण्डारीे सहभागी हुनु र प्रमुख वक्ताका रुपमा मन्तव्य राख्नुले बेल्ट एन्ड रोड इनिसिएटिभमा नेपालको पूर्ण समर्थन रहेको स्पष्ट भएको बताउनुभयो ।

    कतिपय मुलुकले बीआरआईलाई ‘डेब्ट ट्रयाप’ (ऋणको पासो) भन्ने गरेको र यस मार्फत चीनले केही मुलुकमा ऋण थप्दै लगेर पासोमा पार्छ भन्ने आरोपमा कुनै सत्यता नरहेको बताउनुभयो ।

    राजदूत हाउ बीआरआई सहयोग मुख्य खेलाडीका रुपमा रहेका व्यवसायीले स्वाभाविक रुपमा वजारको कानुन अनुसार नै काम गर्ने हुँदा उनीहरू पैसा गुमाएर समाप्त नहुने बताउनुभयो ।

    उहाँले भन्नुभयो, “ धेरै जस्तो विकासशील मुलुकको विकासका लागि पैसा र लगानी चाहिको छ । चीनले पनि अन्य अन्तर्राष्ट्रिय वित्तीय निकायले गरे जस्तै गरी बराबर हैसियतमा छलफल गरी कुनै राजनीतिक सर्त बिना नै रकम उपलब्ध गराउँछ ।” उहाँले बीआरआई खुला, समावेशी र परदर्शी रहेको पनि स्पष्ट पार्नुभयो ।

    पत्रकारहरूले नेपाल चीनबीच रेल सम्पर्कका विस्तार गर्ने विषयमा राखेको प्रश्नको जवाफमा उहाँले यो विषय आज राजनीतिक निर्णय गरेर भोलि नै कार्यान्वयनमा जाने खालको नभएको र दीर्घकालीन क्षेत्र भएको बताउनुभयो । तर यस विषयमा दुवै देशका सम्बन्धित निकायहरूले काम गरिरहेको र सो जारी रहने बाताउनुभयो ।

    राजदूत हाउले भन्नुभयो, “यो परियोजना दुई देशबीचको सम्बन्धका लागि निकै महत्वपूर्ण भए पनि विद्यमान भौगोलिक जटिलता आदिले गर्दा यो त्यति सजिलो काम छैन । यसका लागि वैज्ञानिक अध्ययन हुनुपर्छ । यस्ता परियोजना निर्माणका लागि चार चरण पार गर्नु पर्छ जसमा पूर्वसम्भाव्यता अध्ययन, सम्भाव्यता अध्ययन, डिजाइन र निर्माण पर्छन् ।”

    उहाँले अगाडि भन्नुभयो, “यसमा हामीले पूर्वसम्भाव्यता अध्ययन पूरा गरिसकेका छौँ । दोस्रो चरण सम्भाव्यता अध्ययन हो र यो निकै खर्चिलो र निकै लामो काम हो यसमा धेरै लगानी आवश्यक पर्छ । यस विषयमा दुवै देशबीच समझदारी भइसकेको र यसलाई सम्बन्धित निकायहरूले जारी राख्ने छन् ।’’

    त्यस्तै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको सम्भावनाबारे राखिएको जिज्ञासमा राजदूत हाउले राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपतिलाई नेपालको भ्रमण गर्ने निम्तो दिनु भएको र उपयुक्त समयमा उहाँले नेपालको भ्रमण गर्ने बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    पोखरी खन्ने क्रममा सात फिटलामाे विष्णुको मूर्ति फेला

    ओलीलाई देउवाकाे अफर : दल विभाजनसम्बन्धी विधेयक ल्याएमा सहयोग गर्ने

    अब सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

    सशस्त्रलाई गोठाटार सारेर एयरपोर्ट छेउको संवेदनशील स्थानको जग्गा होटल खोल्न दिने तयारी

    नेपालमै उत्पादित हाइड्रोजनले सवारीसाधन चलाइने

    विद्या भण्डारीको तदारुकता: विघटन गर्दा तत्कालै, अधिवेशन बोलाउँदा बिस्तारै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाल भाषा पठनपाठनका लागि प्रशिक्षण

    लागुऔषधको जालो भत्काउँदै प्रहरीः कारसहित एक नाइके पक्राउ

    लकडाउनमा उदाएको विरयानी अड्डा

    व्यवसाय प्रवद्र्धनका लागि अनलाइन सेवा

    सुनको मूल्यमा सामान्य बढ्यो

    यस वर्षको प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

    मन्त्रिपरिषद बैठकले गर्यो फागुन २३ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस

    प्रधानमन्त्री ओली आज पोखरा जाँदै, यस्ता छन् कार्यक्रमहरु

    ब्राउन सुगरसहित पक्राउ परेकी न्यायाधीशकी श्रीमती प्रहरी हिरासतमा

    २४ घण्टामा ७८ कोरोना संक्रमित थपिए, ८२ निको, १ जनाको मुत्यु

    नेपाल भाषा पठनपाठनका लागि प्रशिक्षण

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    सुनको मूल्यमा सामान्य बढ्यो

    फ्लोर मिल सञ्चालक राठीसहित तीनविरुद्ध १५ करोड राजस्व छली मुद्दा

    एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः निगम

    नेप्से ८० अंकले घटेर २५ सय विन्दुभन्दा तल

    मुक्तिनाथ विकास बैंकले ल्यायो ‘नारी विशेष अफर’

    सेतोखबर बिशेष

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने...  विस्तृतमा

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑