सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भारतीय लोकसभा चुनावमा मिलेको प्रचण्ड बहुमतले भाजपामा खुशीको माहोल बनेको छ । अहिलेसम्म आएको परिणाममा भाजपानीत एनडीएले ३०० भन्दा धेरै सिटमा आफनो कब्जा गरीसकेको छ भने भाजपा बहुमतको नजिक छ । यसैलाई लिएर नरेन्द्र मोदीले एक ट्विट गरेका छन् ।
प्रधानमन्त्रि मोदीले लेखेका छन् “सबैको साथ + सबैको विकास + सबैको विश्वास = विजयी भारत । प्रधानमन्त्रि मोदीले भनेका छन कि हामी साथै बढ्छौ । हामी साथमै समृद्ध हुन्छौ । हामी मिलेर एउटा मजबुत र समावेशी भारतको निर्माण गर्नेछौ । भारतले फेरी जित्यो ।”
सबका साथ + सबका विकास + सबका विश्वास = विजयी भारत
Together we grow.
Together we prosper.
Together we will build a strong and inclusive India.
India wins yet again! #VijayiBharat
— Chowkidar Narendra Modi (@narendramodi) May 23, 2019
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा