सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, चैत्र ५। सशस्त्र प्रहरीबल तर्फ ६५ जना सशस्त्र प्रहरी नायव निरिक्षक (सइ) लाई निरिक्षक (इन्स्पेक्टर) पदमा बढुको लागी सिफारिस गरीएको छ ।
विहिबार बसेको बढुवा समितिको बैठकले सशस्त्र प्रहरी बलमा रिक्त हुन लागेका सशस्त्र प्रहरी सेवा, साधारण समुह, साधारण उप–समुह तर्फका लागी बढुवा गर्न बसेको बढुवा समितिको बैठकले ६५ जना नायव निरिक्षक (सइ) लाई निरिक्षक (इन्स्पेक्टर) लाई सिफारिस गरेको हो ।
उक्त बढुवा सिफारिस सशस्त्र प्रहरी नियमावली २०७२ को नियम २९ को (१) (ग) बमोजिक गरीएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ। बढुवा सिफारिस चित्त नबुझेमा ७ दिन भित्र बढुवा उपर उजुरी दिन सकिनेछ ।
काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि... विस्तृतमा