सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, जेठ ७ । फ्रुट जुसको बजारमा आफ्नो छुट्टै पहिचा बनाउन सफल रियलले उपभोक्ताहरुलाई अझ बढी छनौट प्रदान गर्न ‘चटपटा’ र ‘स्पाइसी’ मसला स्वादका प्रेमीहरुलाई मसला स्वादको फ्रुट जुस बजारमा ल्याएको छ ।
रियल मिक्स्ड फ्रुट मसला असली र चटपटा मसलाहरुका साथ घोलेर तयार पारिएको आनन्दकारक फलहरुको रियल गुणले भरपूर जुस भएको कम्पनिले दावी गरेको छ ।
रियल मिक्स्ड फ्रुट मसला आकर्षक टेट्रा प्याकमा उपलब्ध छ भने यसको बजार मुल्य १ लिटरको दुई सय र २०० मि.लि.को २५ रुपैया तोकीएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा