• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन २०, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • निर्वाचन आयोग जाँदै प्रचण्ड–नेपाल समूह

      पोखरा फर्मास्युटिकलले तनहुँमा ५० करोडको लगानीमा औषधि कम्पनी खोल्दै

      एक वर्षअघि भएको बलात्कार घटनाका आरोपी पक्राउ

      भारतको गुणस्तरहीन सस्तो अण्डाले नेपाली किसान मारमा

      कांग्रेसले प्रचण्ड-नेपाल समूहलाई सहयोग गर्न सक्छः वरिष्ठ नेता पौडेल

      काली मार्सी चामल जापानी बजारमा, क्यानडा निर्यातको अन्तिम तयारी

      तोलामा १ हजारले घट्यो सुनको भाउ

      ताप्लेजुङको दोभान बजारको आगलागीले ४० करोड क्षति

      सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने

      सप्तकोशी उच्च बाँधका लागि भारतको एकतर्फी जोड

      कुखुरापालन व्यवसायमा लोभलाग्दो सफलता

      महाशिवरात्रिअघि र पछिका शनिबारको वाग्मती सफाइ पशुपति क्षेत्र केन्द्रित

      ‘रेमिट्यान्स दुरुपयोग’ले बढाउँदै सम्बन्धविच्छेद

      टर्कीबाट ल्याइएका ओखरको बिरुवा अनुदानमा कृषकलाई वितरण

      ड्युटीको समयमा व्यक्तिगत क्लिनिकमा काम गर्ने र निजी मेडिकलमा औषधि किन्न लगाउने दुई चिकित्सकसँग स्पष्टीकरण माग

    होमपेज /  समाचार

    पृथ्वी राजमार्गमा सवारी दुर्घटना बढ्दो

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ जेष्ठ ५, आईतबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    तनहुँ, जेठ ५ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालकिा वडा नं ४ बुल्दीपुल नजिक गत फागुन १८ गते बस र कार ठोक्किँदा कारमा सवार दुई जनाको मृत्यु भयो ।

    त्यसको तीन दनिपछि व्यास नगरपालकिा वडा नं १२ घाँसीकुवामा सडकबाट जीप खस्दा दुईको मृत्यु हुनुका साथै ११ घाइते भए ।

    फागुन २६ गते रसिङि गाउँपालकिा वडा नं ६ सार्कीचौतारास्थति भित्री कच्ची सडकखण्डमा ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु हुनाकासाथै सात घाइते भए ।
    चैत २३ गते पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालकिा–२ नारीघाटमा यात्रुवाहक बस र ट्रक ठोक्किँदा बसमा सवार १३ जना घाइते भए ।

    चालू आर्थकि वर्षको नौ महिनाको तथ्याङ्कअनुसार जल्लिामा अत्यधकि सवारी दुर्घटना भएको देखएिको छ ।

    पृथ्वीराजमार्ग र भत्रिी सडकखण्डमा सो अवधमिा सवारी दुर्घटनामा परी ५२ जनाको मृत्यु भएको थयिो । सवारी साधनको तीव्र गति खाल्डाखुल्डी सडक, पैदलयात्रीको लापर्वाहीजस्ता कारणले सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढेको हो ।

    जिल्ला ट्राफिक कार्यालयका प्रमुख पूर्णबहादुर अधकिारी तीव्र गतमिा सवारी चलाउनाले दुर्घटना बढेको बताउँछन् । उनका अनुसार तीव्र गतमिा सवारी साधन चलाउने, एकअर्काबीच प्रतस्पिर्धा, सडकमा खाल्डाखुल्डी लगायतले सवारी दुर्घटना बढेको हो ।

    उनी भन्छन्, ‘सडकसमेत ठाउँठाउँमा भत्कएिको छ, समयमै मर्मत नहुँदा मोटरसाइकल र स्कुटर बढी दुर्घटनामा पर्ने गरेको छ ।’

    पृथ्वीराजमार्गको ७२ किमी भाग तनहुँ जिल्लामा पर्दछ । पृथ्वीराजमार्ग र ग्रामीण भेगमा यो अवधमिा ९६ वटा दुर्घटना भएकामा २०५ घाइते भएका छन् ।

    वैशाख महीनामा मात्रै आठ दुर्घटना भएकामा दुईको मृत्यु हुनाका साथै २७ घाइते भएको उक्त कार्यालयले जनाएको छ ।

    अघिल्लो आर्थिक वर्षमा ११२ सवारी दुर्घटनामा ६५ ले ज्यान गुमाएका र १६१ घाइते भएका थएि ।

    अधिकारीका अनुसार सबैभन्दा बढी दुर्घटनामा मोटरसाइकल त्यसपछि बस, जीप, ट्रक, ट्र्याक्टर र माइक्रोबस परेका छन् ।

    पृथ्वीराजमार्गको कोत्रे, खैरेनीटार, अकला, गुणादी, कमलाबारी, नाहाला, वमिलनगर, पावरहाउस, बरादी, एक्लेफाँट, सत्रसय, मार्कीचोक, आँबुखैरेनी क्षेत्रमा बढी दुर्घटना हुने गरेको छ । दुर्घटना बढी हुने २८ ठाउँमा कन्भेक्स ऐनासमेत राखएिको छ ।

    ट्राफिकले तीव्र गतमिा हुईंकिने सवारी नियन्त्रणका लागि राडर गनमार्फत गति मापन गर्दासमेत दुर्घटना न्यूनीकरण हुन नसकेको कार्यालय प्रमुख अधकिारी बताउँछन् । उनका अनुसार जल्लिामा दैनकि सात स्थानमा ट्राफकि जाँच हुँदै आएको छ ।

    ट्राफकि प्रहरीले दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रमसमेत सञ्चालन गर्दै आएको जनाएको छ ।

    सवारी दुर्घटनालाई न्यूनीकरण गर्न पैदलयात्री, सवारी चालक, यातायात व्यवसायी र विद्यालयका विद्यार्थीलाई ट्राफकि नियमसम्बन्धी चेतनामूलक प्रशक्षिणसञ्चालन गरएिको कार्यालय प्रमुख अधकिारी जानकारी दिन्छन् । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    पोखरा फर्मास्युटिकलले तनहुँमा ५० करोडको लगानीमा औषधि कम्पनी खोल्दै

    एक वर्षअघि भएको बलात्कार घटनाका आरोपी पक्राउ

    भारतको गुणस्तरहीन सस्तो अण्डाले नेपाली किसान मारमा

    कांग्रेसले प्रचण्ड-नेपाल समूहलाई सहयोग गर्न सक्छः वरिष्ठ नेता पौडेल

    काली मार्सी चामल जापानी बजारमा, क्यानडा निर्यातको अन्तिम तयारी

    ताप्लेजुङको दोभान बजारको आगलागीले ४० करोड क्षति

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    निर्वाचन आयोग जाँदै प्रचण्ड–नेपाल समूह

    पोखरा फर्मास्युटिकलले तनहुँमा ५० करोडको लगानीमा औषधि कम्पनी खोल्दै

    एक वर्षअघि भएको बलात्कार घटनाका आरोपी पक्राउ

    भारतको गुणस्तरहीन सस्तो अण्डाले नेपाली किसान मारमा

    कांग्रेसले प्रचण्ड-नेपाल समूहलाई सहयोग गर्न सक्छः वरिष्ठ नेता पौडेल

    निर्वाचन आयोग जाँदै प्रचण्ड–नेपाल समूह

    आज देशभरका अदालतमा शोक बिदा

    २४ घण्टामा ८७ जनामा संक्रमण पुष्टि, ६२ जना निको, १ जना संक्रमितको मृत्यु

    ‘आलमलाई रिहा गराउँछुु’ : देउवा

    गोंगबु हत्या प्रकरणः कल्पनालाई आजीवन जेल सजाय, छोरीले पाइन् सफाई

    निर्वाचन आयोग जाँदै प्रचण्ड–नेपाल समूह

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    तोलामा १ हजारले घट्यो सुनको भाउ

    पर्यटन प्रर्वद्धन गर्न चितवन–मुक्तिनाथ मोटर र्याली हुँर्दे

    तोलामा ५०० बढ्यो सुनको मूल्य

    एक हजार ७०० ले घट्यो सुनको मूल्य

    पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ फेरि बढ्यो

    सेतोखबर बिशेष

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने...  विस्तृतमा

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑