सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ ५ । पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व महारानी कोलमराज्यक्ष्मी शाह आइतबार थाइल्याण्डको बैंकक तर्फ प्रस्थान गर्दैछन् ।
फुकेटमा अध्ययनरत नातिनी पूर्णिकाको ग्र्याजुएसन तथा उच्च शिक्षाको निरन्तरताको अवसरमा अभिभावकीय उपस्थितिका लागि पूर्व राज दम्पती त्यसतर्फ जान लागेका हुन् ।
उनीहरु थाइएयरको विमान मार्फत दिउँसो १ बजे त्यसतर्फ जाने निर्मल निवास सचिवालयले जनाएको छ ।
काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि... विस्तृतमा